| बुधबार, असार ९, २०८३

गोरखाका समाचार

गोरखा नगरपालिकामा निषेधाज्ञा ३१ गते सम्म थपियो

गोरखा नगरपालिकामा निषेधाज्ञा भदौ ३१ गते सम्म थपिएको छ । पछिल्लो पटक आज राती १२ बजे सम्मका लागि कायम रहेको निषेधाज्ञा गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको र कन्ट्याक्ट ट्रेसिङको

गोनपा, अजिरकोट र भिमसेनमा तीन जना कोरोना संक्रमित थपिए

गोरखामा ३ जना कोरोना संक्रमित थपिएका छन । गोरखा नगरपालिका वडा नम्बर ६ कि ३३ वर्षिय एक महिला, अजिरकोट गाउँपालिका २ का ७८ वर्षिय महिला र भिमसेन थापा गाउँपालिका ३

बूढीगण्डकी प्रभावितको गुनासो : आयोजना कार्यालयले अन्यौलमा पार्यो

गोरखा र धादीङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित बिस्थापितहरुले अन्यौलमा परेको गुनासो गरेका छन् । आयोजना निर्माण हुने नहुने, घरगोठ र छुट जग्गाको मुआब्जा कहिले पाउने,

गोरखा, पालुङ्टार र धार्चेमा १३८ जनाको स्वाब संकलन

गोरखाका तीन पालिकाका गरी बिहिबार एकसय ३८ जनाको स्वाव संकलन गरिएको छ । होम आइसोलेशनमा बसेका, संक्रमितसंगको कन्ट्याक ट्रेसिङ र नमूनाको रुपमा पिसिआर संकलन गरिएको पालिकाहरुले जनाएका छन् ।गोरखा नगरपालिकाका

कोरोना कहर : गोरखाका बिभिन्न पालिकामा पूर्ण तथा आंशिक लकडाउन जारी

कोरोना त्रासका कारण गोरखाका बिभिन्न पालिकाका ग्रामीण बजारहरुमा लकडाउन जारी छ । केस पोजेटिभ देखिएका ठाउँहरुमा थप जटिलता उत्पन्न नहोओस भनेर सम्बन्धित पालिका तथा वडाहरुले सूचना जारी गरी टोल तथा

घ्याल्चोकको खटार क्षेत्र ‘सिल’

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागी भन्दै गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकको खसटार क्षेत्र सिल गरिएको छ । समुदायका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि वडा सिल गरिएको बिहीवार सार्वजनिक

अवैध उत्खनन गरेर बालुवा चोर्ने दुईवटा ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध रुपमा खोलाबाट बालुवा उत्खनन गरेर ढुवानी गर्ने दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ त ५६७३ र ग १ त ५२५६ नम्बरको ट्याक्टरलाई प्रहरीले बिहिवार गोरखा नगरपालिका

गोरखामा भदौ ३१ गते सम्म निषेधाज्ञा थपिने संकेत

गोरखामा भदौ ३१ गते सम्म निषेधाज्ञा लम्बिने संकेत देखिएको छ । ‘गोरखामा अझै तीन सय ५० भन्दाबढिको पिसिआर रिपोर्ट आउन बाँकी छ’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ‘यो महिना

पहिरोले विस्थापीत परिवारलाइ जनता समाजवादी युवा संघको सहयोग

दराैँदी समाचारदाताः अजिरकोट १ धन्सिरा साउनेपानीका पहिरो पिडितले जनता समाजवादी युवा संघले राहत सामाग्री प्रदान गरेका छ । जनाता समाजवादी युवा संघ गोरखा तथा जापानमा बस्दै आएका जनता समाजवादी पार्टी

ओझेलमा परेका भूकम्प पीडितका सवालहरु

रमेश अधिकारी ; गोरखाको वारपाक केन्द्रविन्दु रहेको मिति २०७२ वैशाख १२ को विनासकारी भूकम्पवाट ठूलो जन धनको अपूरणीय क्षति भयो । सरकारी र गैरसरकारी क्षेत्रवाट आपतकालीन उद्धार, राहत र पुनर्निमाण