| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

नेपाने मावि केराबारीका पूर्व प्रअ शाह थुनामा

नेपाने मावि सिरानचोक १ केराबारीका पूर्व प्रधानाध्यापक शिवकुमार शाह कारागार चलान भएका छन् । लिखितसम्बन्धी कसुर मुद्धामा मुद्धाअन्तर्गत अनुसन्धान भइरहेका शाहलाई गोरखा जिल्ला अदालतले बिहिबार पुर्पपक्षका लागि थुनामा राख्न आदेश

शुक्रवारदेखि गोरखाका सबै धार्मीक स्थल खुल्ला

कोरोना प्रभावका कारण बन्द रहेको गोरखाका सबै धार्मीक स्थल शुक्रवारदेखि खुल्ने भएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बिहिवारको बैठकले सुरक्षाका मापदण्ड पुरा गरी मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च

गोरखा जेसिजको अध्यक्षमा बस्नेत

गोरखा जेसिज गोरखाको अध्यक्षमा प्रविण बस्नेत चयन भएका छन् । बिहिवार भएको ४० औँ अधिवेशन तथा साधारण सभाले वर्ष २०२१ का लागि बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो

बूढीगण्डकी जलविद्युत आयोजनामा जारी धर्नाको समापन

बिभिन्न मागसहित एकसातादेखि आन्दोलनरत बूढीगण्डकी जलबिद्युत आयोजना प्रभावित हरुको धर्ना कार्यक्रम बुधबार समापन गरिएको छ । सिउरेनीटारस्थित आयोजनाको कार्यालयमा सप्ताहव्यापी धर्ना कार्यक्रमको बुधवार औपचारिक रुपमा सम्पन्न गरिएको बूढीगण्डकी जलबिद्युत आयोजना

बोक्सी आरोपका कुटिएकाले दुईबर्ष बितिसक्दा पनि न्याय पाएनन्, फरार भनिएकाहरु गाउँमै

बोक्सी आरोपमा कुटपिटको सजायँ पाएका काशिगाउँका पिडितले न्यायालय धाएको दुई बर्ष बितिसक्दा पनि न्याय पाएका छैनन् । बोक्सीको अरोपमा कुटाइ खाएका धार्चे गाउँपालिका ६ काशिगाउँकी ५८ बर्षीया काली गुरुङ, मिनकुमारी

भ्रष्टाचारको जालो दिनानुदिन बढ्दै गएकोमा नागरिक समाजको चिन्ता

स्थानीय तहले गर्दै आएका आम्दानी तथा खर्च पारदर्शी नभएको भन्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले सोको विवरण पालिकाहरुले नियमित चौमासिक रुपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । चालु आर्थिक

मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन

७२ औ राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा गोरखा बसपार्कमा दीप प्रज्वलन गरिएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा गोरखा र महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा

पालुङ्टार ९ मा तरुण दल गठन

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पालुङटार नगरपालिका वडा नम्वर ९ को इकाइ समिति गठन भएको छ । वुधवार सम्पन्न भएको भेलाले सिजन तामाङको अध्यक्षतामा २१ सदस्यीय समित गठन गरेको

गोरखनाथ र गोरखकाली मन्दिर पनि आइतबारदेखि खुल्ने

पशुपतिनाथ तथा मनकामना मन्दिर खुलाउने निणर्य धमाधम भएसँगै गोरखाको गोरखनाथ र गोरखकाली मन्दिर खुलाउन पनि प्रयास भएको छ । गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका यी दुई मन्दिर

ताङलिचोकमा उद्यमशिलता विकास तालिम सुरु

दरौँदी :घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाले उद्यमशिलता विकास तालिम सुरु गरेको छ । गण्डकी गाउँपालिका वडा न २ ताङलिचोकमा मंसिर २३ गतेदेखि १० दिने तालिम सुरु भएको हो