| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

संसद बिघटनमा ओली मात्र होईन सिङ्गो नेकपा दोषी छ : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले संसद बिघटनमा प्रधानमनत्री केपी ओली मात्र नभएर सिङ्गो नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दोषी रहेको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ ‘क’ ले शनिवार

जहाँ १८ बर्षसम्म भारतीय सेनाले अड्डा जमायो

शिव उप्रेती :भारतीय सेनाको डफ्फा बोकेको दुइटा विमान २००८ साल फागुन १५ गते काठमाडौंको विमानस्थल उत्रियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले उनीहरु आउने चाँजोपाँजो मिलाएका थिए ।दुई सय ५० जनाको डफ्फाको

नेपालकै पहिलो वातावरण मैत्री इट्टा उद्योग गोरखाको च्याङ्लीमा संचालनमा

गोरखाको च्याङ्लीमा नेपालकै पहिलो वातावरण मैत्री इट्टा उद्योग संचालनमा आएको छ । सिमेन्ट र माटोको मिश्रणबाट अत्याधुनिक कोरियन प्रविधिमा विद्युतको माध्यमबाट इट्टा तयार गरिन्छ । यसरी इट्टा तयार गर्दा परम्परागत

गोरखादेखि पदयात्रामा हिँडेको नेपाली सेनाको टोली नुवाकोटबाट काठमाण्डौँ तर्फ

गोरखाबाट एकिकरण पदयात्रामा निस्किएको नेपाली सेनाको टोली नुवाकोट पुगेको छ । पुस २१ गते गोरखा दरबारबाट पृथ्वी नारायण शाहाले नेपाल एकिकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक पदमार्गको प्रयोग गर्दै नेपाली सेनाको

प्रचण्ड-माधव समुहद्वारा गोरखाका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र पेश

नेपाल कम्युनिष्ट पार्टी (नेकपाप्रचण्ड-नेपाल पक्ष) गोरखाले संसद बिघटनको बिरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएको छ । प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पठाएको बिरोध पत्रमा पुस ५गते गरेको

बुबा आमाको सम्झनामा सरस्वती र नवजागृतीमा अक्षयकोष स्थापना

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ का भुमी गोतामेले दिबंगत भएका बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । भिमसेन थापा गाउँपालिका ६ को नबजागृती चण्डी मावि अश्राङ

धावामा विकासको नाममा चौतारा फाँड्दै

भीमसेनथापा गाउँपालिका वडा नं. ४ का बाँणागाउँका सोम शाक्यले गतबर्ष मर्मतसम्भार गरेर सुन्दर बनाइएको चौताराको बर, पिपल फाँडे र त्यहाँ घर बनाउन सुरु गरे । उनकै छिमेकी विमल शाक्यले पनि

बन्दीपुरमा केबलकार निर्माणको ५० प्रतिशत काम सकियो

पहाडकी रानी भनेर चिनिने तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माणको काम आधा सकिएको छ। २०७६ साउन ४ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरेको उक्त परियोजनाको काम हाल

कासिन्थोकमा टोल बिकास संस्था गठन

भिमसेन थापा गाउँपालिका वडा नम्वर ५ वगुवाको कसिन्थोकमा टोल बिकास संस्थाको नयाँ कार्यसमिति गठन भएको छ । बिहीवार भएको स्थानीयको भेलाले कुविर पौडेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको

विद्युत सर्ट भएर आगो लाग्दा तीन लाखको क्षती

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ माँझगाउँको एक घरमा आगलागी भएको छ । बिहीवार दिउँसो बिद्युत सट भएर स्थानीय प्रदिप श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट श्रेष्ठको घरको