| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

म्याद सकियो, जौबारी सडक कालोपत्रे गर्ने काम अझै अलपत्र

‘ज्यानले बचन के सारो लाएको, ब्यर्थै भएको जौबारी धाएको, रेलै घुमेर’ भनेर राम थापा र सुनिता सुब्बाले चार दसकअघि गीतमा भनेका थिए। कालोपत्रे सडकमा यात्रा गर्न पाउने जौबारीका बासिन्दाले २०

पृथ्वीजयन्तीको अवसरमा खेलाडी सम्मान

गोरखा नगरपालिका घर भई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी खेलाडीलाई नगरपालिका कार्यालयले सम्मान गरेको छ । २९९ औं पृथ्वीजयन्तीको अवसर पारेर मंगलबार नगरपालिकाले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सम्मान गरेको हो

२९९ औँ पृथ्वीजयन्तीमा २९९ वटा द्वीप प्रज्ज्वलन

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको उपलक्ष्यमा सोमबार गोरखा सदरमुकाममा द्वीप प्रज्वलन गरिएको छ । तीन दिवशीय पृथ्वीजयन्ती कार्यक्रमको अवसरमा सोमबार साँझ पृथ्वीनारायण शाहको सालिक परिसरमा २९९ वटा

गोरखामा यसरी सम्झिइयो पृथ्वीनारायण शाहलाई(फोटो फिचर)

२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आव्हानमा गोरखा सदरमुकाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाइएको

प्रधानमन्त्रीले सफ्ट ‘कु’ गरेको भन्दै केन्द्रीय सदस्य परित्याग

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सफ्ट कु’ गरेको ठहर गर्दै उनीद्वारा मनोनित केन्द्रीय सदस्य यादव बस्नेतले केन्द्रीय सदस्यको पद त्याग गरेका छन् । संविधान बिखण्डनपछि

लाप्राक ब्यवशायी ब्यवस्थापन समिति गठन

धार्चे गाउँपालिका ४ मा लाप्राक ब्यवशायी ब्यवस्थापन समिति गठन भएको छ । सुनबहादुर गुरुङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा साहिँला गुरुङ, सचिवमा हस्तबहादुर गुरुङ (निकेस), कोषाध्यक्षमा माया गुरुङ, सह सचिवमा

सौन्दर्यकर्मी तथा कस्मेटिक ब्यवशायी संघ गठन

गोरखा चेम्बर अफ कमर्स अन्र्तगतको सौन्दर्यकर्मी तथा कस्मेटिक ब्यवशायी संघ गठन भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठ लगायत पदाधिकारीको उपस्थितीमा शनिवार एक कार्यक्रमका बिच उक्त समिति गठन

पृथ्वीजयन्तीको अवसरमा आज काठमाण्डौँ–गोरखा साईकल यात्रा

पृथ्वीजयन्तीको अवसर पारेर काठमाण्डौँदेखि गोरखासम्म साईकल यात्रा हुने भएको छ । १५ देखि २० जना युवाहरु साईकल सहित आज साँझ गोरखा आउने कार्यक्रम तय भएको यात्राका संयोजक प्रताप न्यौपानेले बताए

पत्रकार केशव गुरुङ पुरस्कृत

गोरखाका पत्रकार केशब गुरुङ पुरस्कृत भएका छन् । सिआई टेकबहादुर गुरुङ तथा रस कुमारी गुरुङ पत्रकारिता पुरस्कार २०७७ बाट नयाँ पत्रिकाका गोरखा जिल्ला संवाददाता गुरुङ पुरस्कृत भएका हुन् । नगद

प्रदेश निर्वाचन क्षेत्रस्तरमा काङ्ग्रेसको बिरोध सभा

नेपाली काङ्ग्रेस गोरखाले प्रदेश स्तरका निर्वाचन क्षेत्रमा बिरोध सभा गरेको छ । गोरखाको क्षेत्र नम्बर १ र २ का चारवटा प्रदेश निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम भएको काङ्ग्रेसका जिल्ला सहसचिव नारायण