| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

धार्चेमा पशुचौपाया व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

गोरखाको दुर्गम धार्चे गाउँपालिकामा घरपालुवा पशुचौपाया व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । घोँडा तथा खच्चडलाई व्यवस्थापन गर्ने बारे तीनदिने तालिम सम्पन्न भएको गाउँपालिकाका पशु शाखाका प्रमुख ठाकुर

समाजवादी पार्टीको ध्यानाकर्षण : मालपोतमा बिचौलिया हाबी, सरकारी अड्डाको काममा ढिलासुस्ती

जनता समाजवादी पार्टी नेपाल गोरखा नगर समितिले सरकारी अड्डाको काममा ढिलासुस्ती भएको भन्दै तत्काल सेवा सुधार गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ । नगर समितिका इन्चार्ज ज्योति कोईरालाले

अखिल क्रान्तीकारीद्वारा गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दोहन

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गोरखा क्याम्पस हातामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माल ओलीको पुत्ला दोहन गरेको छ । संसद बिघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको सिफारिस

लिगलिगकोट आन्तरिक पर्यटकले भरिभराउ

नेपाल एकीकरणको जग गोरखाको लिगलिगकोट अहिले आन्तरिक पर्यटकले भरिभराउ छ । प्रसिद्ध लिगलिगकोट दरबार, कोट, किल्ला तथा भर्खरै स्थापित नेपालकै सबैभन्दा अग्लो राष्ट्रियझण्डाको अवलोकन गर्न पर्यटकको घुइँचो लाग्ने गरेको लिगलिगकोट

डेढ लाख घुससहित गाेरखा घर भएका सब–इञ्जिनियर पक्राउ

सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा एक इञ्जिनियर दमौलीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई शिक्षाका सब–इन्जिनियर

२०३८ सालदेखिको घटना बिवरण अनलाईनमा राख्दै गोरखा नगरपालिका

गोरखा नगरपालिकाले अनलाईन मार्फत घटना दर्ता सुरु गरेको छ । २०३८ साल मंसिर १ गते यता वडा–वडामा दर्ता रहेका सबै घटना बिवरण अनलाईनमा राख्न सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज

सहकारीको कार्यालय फोडेर पाँच लाख चोरी

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ९ विर्दीबजारमा रहेको मिरकोट बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट पाँच लाख १८ हजार नगद चोरी भएको छ । सहकारीका सदस्यबाट रकम जम्मा गरेर सहकारीले

११ महिनापछि लायन्स आँखा अस्पतालमा ६२ जनाको शल्यक्रिया

कोभिड लगायत बिभिन्न कारणले शल्यक्रिया सेवा रोकिएको लायन्स आँखा अस्पताल गोरखामा ११ महिनापछि पुन शल्यक्रिया सेवा सुरु भएको छ । सोमवार र मंगलवार गरी ६२ जनाको आँखाको शल्यक्रिया गरिएको लायन्स

गोरखा नगरपालिकाको अगुवाईमा तीन दिवसीय पृथ्वीजयन्ती मनाइने

पुस २६, २७ र २८ गते तीन दिवसीय बिभिन्न कार्यक्रम गरी गोरखा नगरपालिकाको अगुवाईमा २९९ औँ पृथ्वी जयन्ती मनाईने भएको छ । नगरपालिकामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले २७ गते झाँकी,

भिरबाट लडेर ७३ वर्षिय वृद्धको मृत्यू

शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा भिरबाट लडेर एक वृद्धको मृत्यू भएको छ । ७३ वर्षिय तेजबहादुर थापा चितवनबाट घर फर्कँदै गर्दा गएराती रानाखोला घलेडाँडा भिरबाट खसेको प्रहरीले जनाएको छ