| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

भूमि समस्याका बारेमा गोरखाका तीनवटा स्थानीय तहसँग छलफल

भूमिसम्बन्धी समस्या समाधान आयोगले गोरखाका तीनवटा स्थानीय तहसँग छलफल गरेको छ । स्थानीय स्तरमा भूमि संम्बन्धित समस्या, समाधानका उपाए लगायतका बारेमा छलफल भएको हो । शहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका र

शहिदलखनका युवाहरुलाई मोवाईल मर्मत तालिम

गोरखाको शहिदलखन गाउँपालिका भित्रका चारवटा वडाका २० जना युवाहरुलाई मोवाईल मर्मत सम्बन्धि तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजनामा वडा नम्बर ६, ७, ८ र ९

गोनपा वडाकप फुटसल प्रतियोगितामा शुक्रवार ७ खेल सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपल स्थित फुटबल क्लवको आयोजनामा बिहिवारदेखि सुरु भएको प्रथम गोनपा वडाकप फुटसल प्रतियोगितामा शुक्रवार सात खेल भएको छ।पहिलो खेलमा २–१ गोल अन्तरले गोनपा ६ पोखराथोकलाई

गोल्ड स्टारको स्वरुम गोरखामा, पहिलो दिनमै एक सय ५० जोर जुत्ता चप्पल बिक्री

गोरखामा गोल्ड स्टार कम्पनीको जुत्ता चप्पल बिक्री केन्द्र शुक्रवार देखि संचालनमा आएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ चासिले चोकमा एलिजा न्यौपाने (अर्याल) ले पहिलो पटक स्वरुम संचालनमा ल्याएकी

अबको प्रधानमन्त्री देउवा : पूर्व प्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले असंवैधानिक, अलोकतान्त्रिक र अराजक गतिविधि गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलनमा बोल्दै

गोरखामा आज २४ जनाद्वारा रक्तदान

रोटरी क्लव अफ गोरखाको आयोजनामा गोरखा सदरमुकाममा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश तथा

तान्द्राङकोटसिद्ध मन्दिरको सिलान्यास

दरौंदी समाचारदाता भीमसेनथापा गाउँपालिका २ को तान्द्राङमा कोटसिद्ध मन्दिरको सिलान्यास गरिएको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित उक्त मन्दिरको बिहिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष नारायण भट्टराईले

माछाखोलामा अस्पताल भवन सिलान्यास

दरौंदी समाचारदाताधार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजारमा आधारभूत अस्पताल बन्ने भएको छ । पाँच शैयाको आधारभूत अस्पताल भवनको बिहिबार गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले सिलान्यास गरेका छन् ।संघीय सरकारको कार्यक्रमअन्तर्गत बन्न लागेको

माघेसक्रान्तीको दिन बगुवामा १० हल गोरु जुधाईयो

माघे संक्रान्तिको अवसर पारेर भिमसेन थापा गाउँपालिका–५ बगुवामा दस हल गोरु जुधाइएको छ । हराउँदै गएको परम्परालाई जीवन्त राख्दै यहाँका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिइएका हुन् । बिहीबार दिनभर

प्रथम गोनपा वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु

गोरखा नगरपालिका भित्रका बिभिन्न क्लवहरुको सहभागितामा प्रथम वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ को सतिपिपल फुटबल क्लवको आयोजना सुरु भएको प्रतियोगितामा १८ टिम