| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

द्रव्यशाहको बार्षिकोत्सवमा विविध कार्यक्रम

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ४१ औँ वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । बिहीबार बिभिन्न कार्यक्रमहरु गरी बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको अवसरमा छात्रवृत्तिका लागि आर्थिक सहयोग

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु

अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्स, आईको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा,

सुरक्षा थ्रेट बढेको भन्दै सुदन गुरुङले मागे पीएसओ

आसन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ का उम्मेदवार सुदन गुरुङमाथि सुरक्षा थ्रेट बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरक्षा माग गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यलाई पत्राचार गर्दै पिएसओसहितको सुरक्षा व्यवस्था

आफ्नै नर्सरी संचालन गर्दै भीमसेनथापा गाउँपालिका

जिल्लाको भीमसेनथापा गाउँपालिकाले बिरुवा उत्पादनका लागी नर्सरी स्थापना गर्न लागेको छ । पालिकाबासीको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिका आँफैले नर्सरी स्थापना गर्न लागेको पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । ‘यसअघि बिरुवा

आँपपिपल अस्पताल व्यवस्थापन समितिका अध्यक्षद्वारा पदभार ग्रहण

आँपपिपल अस्पताल गोरखाको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधबार अस्पतालमा एक कार्यक्रमका बीच अध्यक्षमा नियुक्त भएकी पार्वती पाठक, र सदस्यद्वय रबिन्द्र देवकोटा र प्रमिला

उत्तरी गोरखाका धेरै गाउँबस्ती हिउँले ढाकिए, गुप्सीमा तीनबर्षपछि हिमपात

बुधबार परेको हिउँले उत्तरी गोरखाका धेरै गाउँबस्ती हिउँले ढाकिएका छन् । चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा धेरै. गाउँबस्ती हिमपातले सेताम्मै भएका स्थानीयबासीको भनाइ छ । तिब्बती सीमामा अवस्थित गाउँ

मेला खोर्लाबेशीको, चिन्ता जुवातासको

भोलि (माघ १६ गते)देखि हुने खोर्लावेशी (तातोपानी) मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मितिनी मेलाको नामले पनि परिचित खोर्लावेशी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक लार्के मनास्लु युवा क्लवका

बिहीबार गोरखा नगरपालिकाको सेवा बन्द रहने

स्थापना दिवसको अवसरमा गोरखा नगरपालिकाले बिहीबार (भोली) आफ्नो सेवासुविधा बन्द हुने जनाएको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाले भोली (माघ १५ गते) नगरपालिका तथा वडा कार्यालयहरुमा अत्यावश्यक

उत्तरी गोरखामा हिमपात, स्थानीय खुशी

उत्तरी गोरखामा भारी हिमपात भएको छ । बिहान तीन बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन् ।चुमनुब्री गाउँपालिका वडा नं. १ को साम्दो, सामागाउँ, वडा नं. २ को ल्हो,

नमूना दलितवस्ती निर्माणमा अग्रसर हुँदै अजिरकोट

दलित समुदायको उत्थानका लागि अजिरकोट गाउँपालिकाले नमूना दलितवस्ती विकास कार्यक्रम संचालन गर्दै आएको छ । पिछडीएका दलित समुदायको सामाजिक एवं आर्थिक विकासका लागी नमुना दलितवस्ती विकास कार्यक्रम संचालन गरिएको उपाध्यक्ष