| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

शहिद लखनमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

युएन नेपाल गोरखाले शहिद लखन गाउँपालिकासंगको साझेदारी एवं पिइएण्डडी फ्रान्सको आर्थिक सहयोग संचालन गरेको प्रारम्भिक बाल विकास कार्यक्रमको परियोजना सल्लाहकार समितिको बैठक शहिद लखन गाउँपालिकामा सम्पन्न भएको छ । युएन

चुनाबअघिमात्र चल्छ रबर उद्योग र एयरपोर्ट खुल्ने चर्चा

शिव उप्रेती ।गण्डकी गाउँपालिका ७ का कुमार गुरुङले सामाजिक सञ्जाल ‘फेसबुक’ मा धवादीघाटको जीर्ण झोलुङ्गे पुलको तस्वीर राखेर चुनाब लक्षित स्टाटस लेखे, ‘फेरि चुनाव आयो । अब धवादीघाटको पुलको टेन्डर

प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन

जिल्ला निर्वाचन कार्यालय गोरखाले समानुपातिकमा मात्र मतदान गर्नेहरुको प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्लास्थित कार्यालयले मंगलबार अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो ।समानुपातिकमा

गोरखाको निर्वाचन सफल गराउन कांग्रेसले तोक्यो अब्दुल सतारलाई

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता परिचालन गरेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले देशका

अर्थमन्त्री र डिआईजीद्वारा गोरखाको निर्वाचन तयारीबारे अनुगमन

अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीले गोरखाको निर्वाचनको तयारीको पछिल्लो अबस्थाबारे अनुगमन भ्रमण गरेका छन् । मंगलबार दिउसो छुट्टाछुट्टै गोरखा आइपुगेका मन्त्री खनाल र डिआइजी जिसीले जिल्लाको

समुदायमै असर पर्ने गरी दोहोरी साँझ संचालन, नियमक निकायले बेवास्ता गरेको आरोप

गोरखा नगरपालिका–७ स्थित बहुउदेश्यीय भवनमा संचालित गोरखा रोधी घर(दोहोरी साँझ)को कोलाहलपूर्ण वातावरणले आसपासका बासिन्दा आजित छन् । यसबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमक निकायले बेवास्ता गरेको उनीहरुको गुनासो छ

खोर्लाबेशी मेलाको जुवामा कसैले जिते नौलाख, कसैले हारे १८ लाख

धार्चे ३ खोर्लावेशीमा गत माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार समापन भएको छ । मितिनी मेला भनेर पनि चिनिने सो मेलामा यस बर्षको मेलामा विभिन्न ठाउँबाट आएका २०

गोरखामा मत बदरको सम्भावना कायमै, मतदाता शिक्षा कार्यक्रम आवश्यक

गोरखामा प्रत्येक निर्वाचनमा मत बदरको दर बढ्दो क्रममा छ । पटक–पटक निर्वाचन भईरहँदा पनि दुर्गम ग्रामीण भेगका मतदातामा भने अझै मतदाता शिक्षाको अभाव छ । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा

तातोपानी मेला–२०८२ सम्पन्नः भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ क्लव लापूवेशीको पोल्टामा

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला–२०८२’ सम्पन्न भएको छ । लार्के मनासलु युवा क्लवको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो ।

हिमाली भेगको नाम्रुङ मतदान केन्द्रमा जम्मा ८७ मतदाता

प्रतिक्षा आले ।जिल्लाको हिमाली भेगमा मतदाताको सङख्या न्युन रहेको छ । उत्तरी गोरखाको नाम्रुङस्थित लार्केबजार स्वास्थ्यचौकी मतदान केन्द्रमा जिल्लाकै सबैभन्दा कम जम्मा ८७ मतदाता रहेका छन् । चुमनुब्री गाउँपालिका–४ नामरुङ