
दोस्रो जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल कराँते महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाममा प्रतियोगिता भएको थियो । प्रतियोगितामा ७ स्वर्ण, ८

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका डा. बाबुराम भट्टराई अन्ततः ‘ब्याक’ भए । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट गोरखा २ मा दिएको उम्मेदवारी उनले शुक्रवार फिर्ता लिए । उनीसँगै

जिल्लाको सबैभन्दा जेठो पुस्तकालय मानिने ‘त्रिभुवन पुस्तकालय’ को संचालन समिति अध्यक्षमा कुशललाल श्रेष्ठ चयन भएका छन् । पुस्तकालयको शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्ययी

प्रदेश अस्पताल गोरखा र आँपपिपलले नयाँ व्यवस्थापन समिति पाएको छ । गण्डकी प्रदेश सरकारको यही माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश स्तरीय अस्पतालमा कांग्रेस र एमालले भागवन्डा गरेर अध्यक्ष

सरस्वती पूजाको अवसरमा गोरखा नगरपालिका भित्रका ९ वटा विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई पेन्सील र पाठ्यपुस्तक वितरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको समन्वय

गोरखा नगरपालिकास्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा छेपेटारस्थित खेलकुद मैदानमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल सम्पन्न भएको

राष्ट्रिय वाणिज्य बैक लिमिटेड गोरखा शाखाले ग्राहकहरुलाई सम्मान गरेको छ । ६१ औं बार्षिकोत्सवको अवसर पारेर शनिवार एक कार्यक्रमकाबीच पाँच जना ग्राहकलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । सम्मानित हुनेहरुमा

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

प्रतीक्षा आले ।गोरखामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले बृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यान्वयन एकाइ गोरखाका अनुसार जिल्लामा यो वर्ष ३१ सय ८७ मेट्रिकटन सुन्तला उत्पादन

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने वित्तीय तथा लगानी मोडालिटी मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रस्ताव गरेको मोडालिटीमा अर्थ मन्त्रालयले सहमति