
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ मा हरेक वर्षजस्तै यस वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने भएको छ । लार्के मनासलु युवा क्लवको आयोजनामा भोलीदेखि मेला हुन लागेको हो । ‘ऐतिहासिक तातोपानी

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीहरु छनोट भएका छन् । छनोटमा परेकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले सोमवार साँझ सार्वजनिक गरेको हो । कार्यालयका अनुसार कुल २

प्रदेश अस्पताल गोरखाको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले पदभार ग्रहण गरेका छन् । मंगलवार अस्पतालमा एक कार्यक्रमकाबीच अध्यक्षमा नियुक्त भएका कृष्ण ढकाल र सदस्यद्धय बिद्या मास्के र सानुकाजी वन्तले

आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता साक्षरता कार्यक्रम संचालन गर्न मतदाताहरुले माग गरेका छन् । मतदाता शिक्षा आवश्यक रहेको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । बिशेष गरी उत्तरी गोरखामा साक्षरता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने दलहरुले प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतवार आयोजना गरेको सरोकारवालाहरुको बैठकमा निर्वाचनमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता

गण्डकी प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि गोरखाका दुईसहित आठ वटा स्थानीय तहका परियोजना स्वीकृत गरेको छ । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा परियोजना स्वीकृत

आरुघाट गाउँपालिकामा अटो ड्राइभिङ सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । गरिवि निवारण तथा लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तरगत गत वुधबारबाट तालिम सुरु भएको थियो । पालिकाका सबै

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता मुक्ति पाण्डे पक्राउ परेका छन् । फेक रेस्क्यू देखाएर बीमाको रकम ठगी गरेको आरोपमा उनीसहित ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेको

निर्माण सम्पन्न नहुदैँ धार्चे गाउँपालिकाको प्रशासनिक भवन जीर्ण बनेको छ । बिगत दुईबर्षदेखि काम ठप्प भएपछि बनेको संरचना पनि जीर्ण हुदै बन्दै गएको हो । निर्माणाधिन भवनको संरचना अलपत्र पारेर

पटक पटक हार व्यहोर्दै आएकी गोरखाकी सम्झना देवकोटा राष्ट्रिय सभा सदस्यमा बनेकी छन् । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा आइतवार भएको मतदानमा बिजयी बनेर उनले राष्ट्रिय सभा छिर्ने अवसर