
अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रेको काम अलपत्र पार्ने कार्यालय, निर्माण व्यवसायी लगायतका टिमलाई स्थानीयबासीले बाटो छेकेर घेराबन्दी गरेका छन् । १६ किलोमिट सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर अलपत्र पार्ने अमर कन्स्ट्रक्शन,

गोरखामा यही माघ २४ गतेबाट संचालन हुने प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला खेलकुद बिकास समितिले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा प्रतियोगिता आयोजना

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम दिन सुरु गरिएको छ । आइतवारबाट चार ठाउँबाट एकै साथ तालिम दिन थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका

आसन्न प्रतिनिधि सभा निर्वाचनमा डा. बाबुराम भट्टराई आवद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रत्यक्षतर्फ गोरखामा कुनै उम्मेदवार छैनन् । दर्ता गरेको मनोनयन फिर्ता लिएपछि दुवै निर्वाचन क्षेत्र उम्मेदवारविहीन छन् ।

शनिबार साँझ आरुघाट गाउँपालिका ३ छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यू हुने युवाको सनाखत भएको छ । आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यू हुनेमा धार्चे

सवारी दुर्घटना बढी हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ को रुपमा पहिचान गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेतावनीमूलक बोर्ड राख्न सुरु गरेको छ । शनिवार गोरखा–आँवुखैरेनी सडकखण्डको ठिँगुरेस्वाँरास्थित नाम्जालीडाँडा, बिरेन्चोक र गोरखा–आरुघाट

प्रतीक्षा आले ।अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षकी सुबी गुरुङले आज दुई वर्षपछि पुनः आँखा देख्न सक्ने भइन् । केही वर्षदेखि बायाँ आँखा कम देख्ने उनले दुईवर्ष यता आँखै देख्न छाडेकी थिइन्

आरुघाट गाउँपालिका ३ छेपारेखोलामा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यू भएको छ । शनिबार आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा करिब ३५ बर्षका एक

भच्चेकमा सम्पन्न दुई दिने निशुल्क आँखा शिविरमा ४१७ जनाले सेवा लिएका छन् । अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेकमा बिहिबार र शुक्रबार संचालन भएको निशुल्क आँखा शिविरमा २६ जना मोतियाबिन्दुका

गोरखकाली रबर उद्योग पुनसंचालन सुझाव कार्यदलले १० महिना लगाएर तयार गरेको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेश गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह नेतृत्वमा