| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखाको लाप्राकबासीले धुमधामले गरे ‘मकै विवाह’

जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानहरुले कृष्ण प्रतिपदाको तिथिको लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले बिबाह सम्पन्न गरेका छन् । बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक, साँस्कृतिक मान्यता अनुसार

प्रथम पृथ्वीनारायण गोल्ड कप सुरुः उद्घाटन खेलमा संकटा एफसीलाई हराउँदै गोरखा स्पोर्ट काउन्सिल विजयी

प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिता शनिबारबाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल काठमाडौँको संकटा एफसी र आयोजक

पत्रकार किरण लोहनीलाई मातृशोक

पत्रकार किरण लोहनीलाई मातृशोक परेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका लोहनीकी आमा भगवती लोहनीको गत माघ २२ गते दिनको करिब दुईबजे निधन भएको हो । दम

भोट हाल्न जान चारघण्टा पैदल हिँड्नुपर्ने बाध्यता

प्रतीक्षा आले ।उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ को लोक्पा गाउँका बासिन्दा प्रत्येक चुनावमा चारदेखि पाँच घण्टासम्म पैदल हिँडेर भोट हाल्न जान्छन् । भोट हाल्न भीरको बाटो घण्टौँ पैदल

प्रयोगशाला तथा विशेषज्ञ सेवा थप गर्ने अस्पताल विकास समितिको पहिलो निर्णय

गोरखा अस्पतालमा नाक, कान, घाँटी, छाला रोगलगायत आवश्यकता अनुसारका विशेषज्ञ सेवा विस्तार गर्न पहल गर्ने निर्णय भएको छ । नवगठित अस्पताल विकास समितिको बिहिबार सम्पन्न पहिलो बैठकले विशेषज्ञ सेवा तथा

मनकामनादेखि घैरुङसम्म नियमित यातायात संचालन

जिल्लाको सहिदलखन गाउँपालिकास्थित मनकामना मन्दिरदेखि पालिकाको केन्द्र घैरुङसम्म नियमित यातायात संचालनमा आएको छ । गाउँपालिका र दरौँदी यातायात सेवा कम्पनी प्रालिको साझेदारीमा मनकामनादेखि घैरुङसम्म नियमित जीप संचालनमा ल्याएको सहिदलखन–२ मनकामनाकी

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक

पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकटस्रोतका अनुसार

अजिरकोटको अलैँचीले पुनर्जीवन पाउँदै

प्रतीक्षा आले ।मासिँदै गएको अजिरकोट गाउँपालिकाको अलैँची खेतीले केही समययता पुनर्जीवन पाउन थालेको छ । रोग किराले अलैचीखेती मासिएपछि बिस्तारै हराउँदै गएको यहाँको अलैँची खेती अहिले पुनः सुरु गर्न थालिएको

पृथ्वीनारायण गोल्ड कपको तयारी तिव्र गतिमा

गोनपा–१० छेवेटारस्थित खेल मैदानमा यही माघ २४ गतेबाट सुरु हुने प्रथम पृथ्वीनारायण गोल्ड कपको तयारीले तिव्र गति लिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगिताको

बुङकोटमा तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न

जिल्लाको सहिदलखन गाउँपालिका–७ बुङकोटमा तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ । बुङकोट सामुदायिक सिकाई केन्द्रको आयोजना तथा वडा नं ७ को आर्थिक सहयोगमा गत आईतबारबाट सुरु