| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

पृथ्वी नारायण गोल्ड कपमा आजदेखि सेमिफाइनलका खेल हुने : आयोजक र पुलिस भिड्दै

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम पृथ्वी नारायण गोल्ड कप फुटबल प्रतियोगितामा आज (बुधबार)देखि सेमिफाइनलका खेल सुरु हुने भएको छ । गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जारी प्रतियोगितामा मंगलबार एपिएफ एफसी र

आजदेखि मतदाता शिक्षाको प्रशिक्षण सुरु

सँधैका चुनाबहरुमा झैं यसपटकको चुनाबको पूर्वसन्ध्यामा पनि मतदाता शिक्षा सञ्चालन हुने भएको छ । मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले प्रशिक्षण प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । बुधबारदेखि सबै गाउँ

शहिद लखन गाउँपालिकाका कर्मचारी र कार्यालय सहयोगीलाई प्रशिक्षण

सबै तहका कर्मचारी र कार्यालय सहयोगीहरुलाई सशक्त बनाउने र सेवा प्रबाहलाई प्रभावकारी बनाउने उद्देश्यले सहिद लखन गाउँपालिकाले माताहतका सबै कर्मचारी र कार्यालय सहयोगीलाई प्रशिक्षित गराएको छ । स्थानीय विकास प्रशिक्षण

स्थानीय तहको योजना तथा कानुन निर्माणमा नागरिक समाजलाई उपेक्षा गरिएको आरोप

स्थानीय तहका जनप्रतिनिधिले आफूलाई सेवकका रुपमा प्रस्तुत गर्नुभन्दा शासक बन्ने गरेको गोरखाका एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । स्थानीय तह भनेको नागरिकको घरदैलोमा पुग्ने सरकारका रुपमा संघीय राज्य व्यवस्थामा

गोरखाका १८८५ जना किशोरीहरुलाई आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

आज (माघ २७) गतेबाट गोरखामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभि खोप अभियान संचालन हुँदै छ । अभियानअन्तरगत जिल्लाभर एकहजार आठसय ८५ बालिकाहरुलाई एचपिभि खोप लगाउने लक्ष्य प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको

पृथ्वी नारायण गोल्डकपको तेस्रो दिनः प्लान्निङ बोइजलाई हराउँदै नेपाल पुलिस क्लब विजयी

प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिताको तेस्रो दिन सोमबार प्लान्निङ बोइज युनाइटेडलाई हराउँदै नेपाल पुलिस क्लब विजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा गत

दुई हाइड्रोपावरद्वारा धार्चेमा दुई बेलिबिज्र बन्दै

दुई हाइड्रोपावर कम्पनीद्वारा गोरखाको धार्चे गाउँपालिकाका दुई ठाउँमा बेलिब्रिज बन्ने भएको छ । दुबै बेलिब्रिजको आइतबार गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले सिलान्यास गरेका छन् । २४.५ मेगावाटको दोभानखोला हाइड्रोपावर कम्पनीले बेनिघाट–आरुघाट–लार्के

पृथ्वी नारायण गोल्डकपको दोस्रो दिनः सातदोबाटोलाई हराउँदै चित्लाङ एफसी विजयी

प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिताको दोस्रो दिन आईतबार सातदोबाटो युथ क्लवलाई हराउँदै चित्लाङ एफसी विजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा शनिबारबाट प्रतियोगिता

गोरखाको संसदीय निर्वाचनको ३४ बर्षको नालीबेली, अहिले चार पार्टी बीच कडा टक्कर

प्रतीक्षा आले ।आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १२ दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो

द्रव्यशाह क्याम्पसमा एआई सम्बन्धी कार्यशाला

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा एआईसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा अनुसन्धान तथा प्रकाशनमा एआईको नैतिक प्रयोग (वर्कसप अन इथिकल युज अफ