| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

अहिंसाको थिति जोगाइदिन माग गर्दै स्थानीयबासी पाँच दिन हिडेर सिडिओ कार्यालयमा

एकसय बर्षदेखि कायम ‘अहिंसा क्षेत्र’को थिति जोगाइदिन माग गर्दै छेकम्पारमा बासिन्दा पाँच दिन हिडेर जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । बोर्डर आउटपोष्ट(बिओपी) स्थापना भएपछि सशस्त्र प्रहरीबाट प्रचलित अहिंसाका नियमहरु उल्लंघन

ब्याउने बेला भएको भैँसीलाई डढेलोले पोलेपछि किसान चिन्तित

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैँसीलाई डढेलोले पोलेको छ । जंगलमा लागेको डढेलोबाट चरनमा लगेको भैँसीलाई पोलेको शंखे रम्तेलले बताए । भैँसीको शरीरको बिभिन्न भागमा पोलेको छ

आगो निभाउने क्रममा आरुघाटमा एक वृद्धको मृत्यु

आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा रहेको सातदोबाटो सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यू भएको छ । बनको आगो घर नजिकैको पारालको टौवामा आउन सक्ने भन्दै निभाउन

ब्याड्मिन्टनमा शिनियर तर्फ प्रधान र मरहट्टा, जुनियर तर्फ भट्ट र पुनको जोडी पहिलो

रोटरी क्लव अफ बज्र मनास्लुको आयोजनामा गोरखा सदरमुकाममा भएको मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता आज सकिएको छ । प्रतियोगितामा शिनियर तर्फ शिशुबाबु प्रधान र भोला प्रसाद मरहट्टाको जोडी पहिलो भए भने

युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु भएको छ । पोते, कृष्टल र मोतिको माला बनाउने २० दिने

दोस्रो लहरको कोरोनाको कहर : तयार छैनन् आइशोलेसन र क्वारेन्टाईन

कोभिड १९ को त्रास कम हुँदै गएपछि यसअघि बनाइएका आइशोलेसन र क्वारेन्टिन हट्दै गए । अधिकांश विद्यालयमा बनाइएको क्वारेन्टाईनमा पुनः विद्यालय संचालन हुन थाल्यो । सामुदायिक भवनमा क्वारेन्टिन संचालन गरेका

गोरखामा क्षयरोगको औषधी सेवन गर्ने बढे

गोरखामा क्षयरोगको औषधी सेवन गर्नेको संख्या गत वर्षभन्दा बढेको छ । २०७६/७७ को साउनदेखि फागुन सम्म ९८ जनाले क्षयरोगको औषधी नियमित खाएका थिए भने चालु वर्षको फागुनसम्म नियमित औषधी सेवन

लक्ष्मीबजारमा गोरखक्षनाथ शक्तिकेन्द्र पिठ निर्माण हुने

गोरखामा गोरखक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठ निर्माण हुने भएको छ । गोरक्षनाथ प्रकटस्थल भएकाले गोरखा नगरपालिका वडा नं. ९ आहाले(कैलाशडाँडा)मा शक्तिकेन्द्र पिठ निर्माण गर्न लागिएको गोरक्षनाथ आश्रम व्यवस्थापन समितिका संयोजक होमसिँह

शहिदलखन ६ दार्चे स्थित गोठमा आगो लाग्दा चारवटा बाख्रा मर्यो

शहिद लखन गाउँपालिका–६ दार्चेमा स्थानीय नारायण प्रसाद रेग्मीको गोठमा आगलागी भएको छ । मंगलवार राती भएको आगलागीबाट गोठमा रहेका चार वटा माउ बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।गोठमा रहेको

अधुरा घरमा छाना छाउँदै आबास पुन निर्माण परियोजना

भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आबास पुन निर्माण परियोजनाले बिपन्नी परिवारका ब्यक्तिहरुको घरको छाना छाउन थालेको छ । घर निर्माण भएको तीन वर्ष सम्म छाना छाउन बाँकी घरहरुको परियोजनाले छाना