
मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो । नियमित मर्मत सम्भारका लागि मनकामना केबुलकार चैत

गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय गोरखा अन्य जिल्लाका पूर्वाधार कार्यालयभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षको अहिलेसम्मको खर्च प्रतिशत विश्लेषण गर्दा गण्डकी प्रदेशका अन्य जिल्लाका कार्यालय भन्दा सो

कोरोनाको त्रास फेरी बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासकिय अधिकृत दामोदर शर्माले सुचना जारी गर्दै चैत १५ गते आउँदो आईतवार परेको होली पर्व

गोरखाका प्रदेशसभाका सांसदहरुले प्रादेशिक निर्वाचन क्षेत्रको योजना अनुगमन सुरु गर्ने भएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालुवर्ष छनौट भएकामध्ये सम्पन्न योजनाहरुको आज(बुधबार)देखि अनुगमन गर्न लागिएको पूर्वाधार विकास कार्यालय

उद्योग बाणिज्य संघ अजिरकोट गाउँपालिका इकाईको अध्यक्षमा रेशम गुरुङ चयन भएका छन् । मंगलवार भएको नवौँ साधारण सभा एवं तेस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।समितिको

गोरखाको अजिरकोटमा मंगलवार नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाले यस वर्ष चारवटा स्थानीय तहमा आरोग्य केन्द्र संचालन गर्ने योजना अनुसार अजिरकोट ३ भच्चेकमा केन्द्र

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना जाने नेपालकै पहिलो केबलकार चैत १२ गते बन्द हुने भएको छ । नियमित मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु वर्ष एकसय ५० भन्दाबढि फर्म तथा किसानलाई अनुदान बितरण गर्ने जनाएको छ । दर्ता भएका ब्यवशायीलाई अनुदानमा प्राथमिकता दिँदै आएको कार्यालयले

गोरखाको पालुङ्टारमा सावुन उत्पादन सुरु भएको छ । पालुङ्टार नगरपालिका वडा नं. ५ हवाइग्राउण्डमा लुगाधुने सावुन उत्पादन सुरु भएको हो ।कोपिला सोप एण्ड इण्डस्ट्रिजले ‘पालुङटार’ नामको सावुन उत्पादन गर्न सुरु

गोरखामा आइपर्न सक्ने महामारी रोग तथा विपद्को कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला बीच छलफल भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सोमवार भएको छलफलमा सरोकारवालाहरुले महामारी रोकथाम र