| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

प्रशासन कार्यालयमा सेवा लिन आएकालाई प्रलोभनमा पारेर पैसा माग्नेलाई मुद्धा दर्ता

जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राही सँग पैसा मागेको आरोपमा शहिदलखन ७ का बिष्णु पन्त क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । आईतवार पक्राउ परेका उनलाई सोमवार सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा

दरौँदीमा करेन्ट लगाएर माछा मार्ने तीन जनालाई मुद्धा दर्ता

दरौँदी नदीमा करेन्ट लगाएर माछा मार्ने तीन जना पक्राउ परेका छन् । करेन्ट लगाउन प्रयोग गरिएका ब्याट्री, तार का सामग्री सहित पक्राउ पर्नेमा पालुङटार नगरपालिका १ का सुजन कुमाल, गणेश

बिओपी राख्दा अहिंसा क्षेत्रको नीतिनियम पालना गर्न चुमबासीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने तयारी भइरहँदा स्थानीयबासीले अहिंसाको नीति नियम कडा रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् । चुम स्याग्या संरक्षण समितिले आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र

१७ जना महिलालाई सिलाई कटाई तालिम

गोरखा नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको सिलाई कटाई तालिमको आइतबार समापन गरिएको छ । तालिममा १७ जना महिला सहभागी भएका वडा अध्यक्ष रामशरण अधिकारीले बताए । तालिम समापन

सुत्केरीलाई कुखुराको भाले कोशेली

नियमित स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गरी स्वास्थ्य संस्थामै सुत्केरी गराउने महिलालाई गोरखा नगरपालिका वडा नं. ४ को कार्यालयले कुखुराको भाले कोशेली दिन सुरु गरेको छ ।सुरक्षित सुत्केरी गराउनेलाई प्रोत्साहन गर्न

लायन्स क्लव अफ गोरखा कालीकाको अध्यक्षमा मीनादेवी श्रेष्ठ चयन

लायन्स क्लव अफ गोरखाकालीकाको अध्यक्षमा मीनादेवी श्रेष्ठ चयन भएकी छिन् । क्लवको चौँथो अधिवेशनले वर्ष २०२१÷२२ का लागि अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।क्लवको प्रथम उपाध्यक्ष कल्पना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा

कालिमाटी टोलको साधारण सभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर ६ स्थित कालिमाटी टोल बिकास संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको साधारण सभाले टोल क्षेत्रको फुटपाथ ब्यवस्थापन, भित्रि सडकको नाला निर्माण, निरन्तर

चिनियाँ सीमा अनुगमनमा पुग्यो सशस्त्र प्रहरीको टोली

गोरखामा रहेको सशस्त्र प्रहरीको टोलीले गोरखा र चीनको सीमानाको अनुगमन गरेको छ । गत चैत दुई गते सदरमुकामबाट सीमातर्फ प्रस्थान गरेको एलआरपी(लङरेञ्ज पेट्रोलिङ) टोलीले सीमा क्षेत्रको आठदिने गस्ती गरी फर्केको

उपचार नपाएर घरमै थलिएकालाई काङ्ग्रेस नेताहरुद्वारा उपचारको प्रबन्ध

उपचार खर्च अभावका कारण घरमै थला परिरहेका गोरखाका एक विपन्न पुरुषलाई नेपाली काङ्ग्रेसका नेताहरुले खर्चको प्रवन्ध गरी उपचार गर्न पठाएका छन् । टाउकोको रोगले ग्रसित पालुङटार नगरपालिका ९ सिस्नेरीका कामी

उद्योग वाणिज्य संघमा चुनावी चहलपहल, अघिल्लो अधिवेशनमाभन्दा पाँच सय सदस्य थपिए

गोरखा उद्योग बाणिज्य संघको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । ब्यापारी ब्यवशायीहरुको छाता संस्थाको नेतृत्वका लागि आन्तरिक छलफल, लबिङ र मतदाता ब्यवशायी, पूर्वअध्यक्षहरुसँग भेटघाटमा ब्यस्त छन् । आउँदो चैत