| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

कार्यालयको आँगनमै बसेर सेवा दिँदै प्रमुख जिल्ला अधिकारी, कागजात पुगेकाहरुले अब रित्तो हात फर्कनु नपर्ने

गोरखाका प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयको आँगनमा बसेर सेवा दिन सुरु गरेका छन् ।७० जनाको कोटा पूरा भएपछि बेला कुबेला सेवाग्राहीलाई फिर्ता गर्ने गरेको बारे दरौँदी दैनिक मा समाचार

प्रशासन कार्यालयमै सेवाग्राहीको बिचल्ली, १२ बजे नै रित्तो हात फर्कन बाध्य

शिव उप्रेती, नरहरि सापकोटादृश्य १सेवाग्राही : सर मेरो बहिनीको नागरिकता बनाउनु थियो । फर्म लिनुस् न ।कर्मचारी : आजको कोटा सिद्धियो । अब भोलि १० बजे आउनू ।सेवाग्राही : अहिले

सडक ट्रयाक खोलिदिन मन्त्रीलाई ज्ञापन पत्र

गाउँपालिका भित्रका कतिपय बस्ती अहिले पनि सडक संजालको पहुँचमा नरहेको भन्दै धार्चे गाउँपालिकाले सडक खोलिदिन भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको ध्यानाकर्षण गराएको छ । आरुघाट गाउँपालिका र

गोनपा स्तरीय प्रथम वडाकप फुटसल प्रतियोगिताको फाईनल आज

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपल फुटबल क्लवको आयोजनामा गोनपा ९ स्थित दलभञ्ज्याङ्गमा भईरहेको प्रथम वडाकप फुटसल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । १८ टिम सहभागी प्रतियोगितामा सेमिफाईनल र फाईनल

अजिरकोट,आरुघाट, बारपाक सुलिकोट र धार्चेमा पहिरोको पुर्व सुचना दिने प्रणाली राखिँदै

पहिरो पूर्व सूचना प्रणाली स्थापनाका लागि गोरखाका चार वटा स्थानीय तहको नाम छनौट भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अजिरकोट गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट

धादिङ
तनहुँको कमलबारीमा गुडिरहेको ट्रकमा आगो लाग्यो

पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार अचानक आगलागी भएको छ। पृथ्वी राजमार्गको व्यास नगरपालिका १२ तनहुँको कमलबारीमा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको तनहुँ प्रहरी प्रवक्ता

भूमि समस्याका बारेमा गोरखाका तीनवटा स्थानीय तहसँग छलफल

भूमिसम्बन्धी समस्या समाधान आयोगले गोरखाका तीनवटा स्थानीय तहसँग छलफल गरेको छ । स्थानीय स्तरमा भूमि संम्बन्धित समस्या, समाधानका उपाए लगायतका बारेमा छलफल भएको हो । शहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका र

नारायणी कप २०७७ को उपाधी अल स्टार आँबुखैरेनीलाई

नारायणी कप –२०७७ को उपाधी तनहुँको आँबुखैरेनीस्थित अल स्टार क्लवले जितेको छ । चितवनको नारायणी किनारमा भएको प्रतियोगितामा शुक्रवार भएको फाईनल खेलमा अल स्टारले २–१ गोल अन्तरले भरतपुर ९ लाई

अबको प्रधानमन्त्री देउवा : पूर्व प्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले असंवैधानिक, अलोकतान्त्रिक र अराजक गतिविधि गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलनमा बोल्दै

तान्द्राङकोटसिद्ध मन्दिरको सिलान्यास

दरौंदी समाचारदाता भीमसेनथापा गाउँपालिका २ को तान्द्राङमा कोटसिद्ध मन्दिरको सिलान्यास गरिएको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित उक्त मन्दिरको बिहिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष नारायण भट्टराईले