| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

माछाखोलामा अस्पताल भवन सिलान्यास

दरौंदी समाचारदाताधार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजारमा आधारभूत अस्पताल बन्ने भएको छ । पाँच शैयाको आधारभूत अस्पताल भवनको बिहिबार गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले सिलान्यास गरेका छन् ।संघीय सरकारको कार्यक्रमअन्तर्गत बन्न लागेको

आकस्मिक अवतरण भएको कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखाबाट उँड्यो

मौसम प्रतिकुलताका कारण आकस्मिक अवतरण गरिएको कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखाबाट उँडेको छ । पालुङटार नगरपालिका २ आँपिपलमा आकस्मिक अवतरण भएको हेलिकप्टर केहीबेर अघि उडेको कांग्रेस

deuba
कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखाको आँपिपलमा आकस्मिक अवतरण

कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।   देउवा लगायत पाँचजना नेताहरु कैलाश एयरको उक्त हेलिकप्टरमा काठमाडौंबाट उडेका थिए । उनीहरु सवार हेलिकप्टर

साधना लघुवित्तकोचौथो बार्षिक साधरणसभा सम्पन्न, १८.९५% लाभांश पारित

साधना लघुबित्त बित्तीय संस्था लि. चौथो बार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७६÷०७७ को नाफाबाट १८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि ०.९४७३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब

भिमसेन पार्क प्रवेशमा अव शुल्क लाग्ने

गोरखा नगरपालिका वडा नं. ४ पिपलथोकमा रहेको भिमसेना थापा स्मारकमा प्रवेश गर्नका लागी माघ १ गतेदेखि लागु हुने गरि शुल्क लाग्ने भएको छ । वडा कार्यालयको पहलमा भिमसेन थापा स्मारक

बारपाकको मौलिकता गुमेकोप्रति यूरोपियन युनियनकी राजदूत चिन्तित

यूरोपियन युनियनकी राजदूत नोना डिप्रेजले बारपाकको मौलिकता गुमेकोप्रति दुख ब्यक्त गरेकी छिन् । पुनर्निर्माणपछिको बारपाकको अबस्थाको अवलोकन गर्दै उनले संवेदनशीलता नअपनाउँदा ऐतिहासिक गाउँले मौलिकता गुमाएको भन्दै चिन्ता ब्यक्त गरको सो

भीमसेन, आरुघाट, धार्चे र चुमनुब्रीका सबै विद्यार्थी र शिक्षकलाई मास्क र साबुन

एक सामाजिक संस्थाले आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाका १८७०० जना विद्यार्थी तथा शिक्षकलाई मास्क र साबुन वितरण गरेको छ । सम्भव नेपाल नामक गैरसरकारी संस्थाले तीनवटा पालिकाका ८७ वटा विद्यालयका

पृथ्वीजयन्तीको अवसरमा खेलाडी सम्मान

गोरखा नगरपालिका घर भई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी खेलाडीलाई नगरपालिका कार्यालयले सम्मान गरेको छ । २९९ औं पृथ्वीजयन्तीको अवसर पारेर मंगलबार नगरपालिकाले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सम्मान गरेको हो

२९९ औँ पृथ्वीजयन्तीमा २९९ वटा द्वीप प्रज्ज्वलन

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको उपलक्ष्यमा सोमबार गोरखा सदरमुकाममा द्वीप प्रज्वलन गरिएको छ । तीन दिवशीय पृथ्वीजयन्ती कार्यक्रमको अवसरमा सोमबार साँझ पृथ्वीनारायण शाहको सालिक परिसरमा २९९ वटा

गोरखामा यसरी सम्झिइयो पृथ्वीनारायण शाहलाई(फोटो फिचर)

२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आव्हानमा गोरखा सदरमुकाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाइएको