
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित अदुवाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । बिहिवार अदुवाखर्कबाट आँबुखैरेनी बजार आउँदै गरेको ग

सरुवा रोगको रोकथाम र ब्यवस्थापन गर्न सबै रोकारवाला एकजुट हुनुपर्ने गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा सहभागीले जोड दिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना मा भएको छलफलमा सहभागीले जनप्रतिनिधि,

घटना नं. १मेरो नाम सार्की गुरुङ हो । आईतवार बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीदेखि मालपोत कार्यालय आएको हुँ । मेरो नाममा रहेको जग्गा भाई बितेकाले बुहारीलाई दिन आएको, हामी चार जना

संभव नेपाल नामक संस्थाले गोरखाको चारवटा गाउँपालिका भित्रका एक सय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को प्रभावका बिच विद्यालय संचालन हुने क्रम सुरु भएकाले

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि २५ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ को प्रख्यात तातोपानी मेला लाग्ने सन्दर्भ पारेर पर्यटन महोत्सव गर्न लागिएको

तनहुँको आँबुखैरेनी गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । सभाले पालिका भित्रका ६ वटा वडामा ‘एक वडा एक पोखरी, एक वडा एक चौतारी’ निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ । यस अघि केही जनप्रतिनिधिको रोहबरमा हातहातै बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यो चौमासिक देखि बैंकमा पठाईने प्रमुख प्रशासकिय अधिकृत

दरौदी समाचारदातालायन्स क्लव अफ गोरखाको आयोजनामा शहिदलखन गाउँ पालिकाको बिभिन्न वडामा सोमवारदेखि आँखा शिविर सुरु भएको छ । लायन्स आँखा अस्पतालको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सुरु

दरौंदी समाचारदातातनहुँको आँबुखैरेनी वडा नम्बर ४ को पुलजीप युवा क्लवको भबन निर्माण अन्तिम चरणमा पुगेका छ । वडा कार्यालयबाट प्राप्त पाँच लाख र बिभिन्न सहयोगीहरुबाट संकलन भएको रकमले भबन निर्माण

पोखरा तथा विश्वव्यापी प्याराग्लाइीडङ पाइलटहरुको सामाजिक संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल, पोखरा कास्कीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ३, स्तूलफाँट नयाँ बस्तीका १८ घरधुरी र एक विद्यालयलाई लक्षित गरी एक