
लायन्स क्लव अफ गोरखाले शहीद लखन गाउँपालिकाभरि सञ्चालन गरेको आँखा परीक्षण शिविरमा १६३२ जनाको आँखा परीक्षण गरिएको छ । गाउँपालिकाका विद्यालयमा सञ्चालित शिविरमा ९१४ जना विद्यार्थी र स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा

गोरखामा बुधबार एकैदिन ११६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजे मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको थियो

बिगत एकबर्षदेखि संत्रास फैलाइरहेको कोभिड १९ (कोरोना महामारी) नियन्त्रणका लागि भोलि(बुधबार)देखि खोप लगाइने भएको छ । भोलि बुधबार) पहिलो दिन अग्रपंक्तिमा खटिने, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालकहरुलाई गोरखा अस्पतालमा बिहान

जिल्लाबासीलाई निशुल्क बिरुवा बितरण गर्न डिभिजन बन कार्यालय गोरखाले आफ्नै नर्सरी तयार गरेका छ । गोरखा नगरपालिका वडा नम्बर १३ को तीनकिलोमा नर्सरी निर्माण गरिएको सहायक बन अधिकृत होमबहादुर बल्छौँडीले

धार्चे गाउँपालिकाका ९४ जना अपाङ्ता भएकाहरुलाई परिचय पत्र वितरण गरिएको छ । सो पालिकामा बिगत लामो समयदेखि काम गर्दै आएको फेज नेपाल नामक गैरसरकारी संस्थाको समन्वय र सहयोगमा गाउँपालिकाले परिचयपत्र

गोरखा सदरमुकाममा एकरातमै तीनवटा मोटरसाइकल चोरी भएको छ । आइतबार एकै रातमा बराहबाट दुईवटा र वीरेन्चोकबाट एक थान मोटरसाइकल चोरी भएको हो । बराहमा पार्किङ गरी राखेको बा ५९ प

गोरखाबजारमा खानेपानी आपूर्ति गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक वर्षको आम्दानी तथा खर्च विवरण सार्वजानिक गरेको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै सो सँस्थाले गत

भीमसेन थापा गाउँपालिकाले किसानहरुलाई ४० थान हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिका कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पालिकाका अध्यक्ष इश्वर पाण्डेले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेका

गोरखामा पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप १५ सय जनाभन्दा धेरैलाई लगाइने भएको छ । आइतबार साँझसम्म तयार पारिएको तथ्यांकअनुसार पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या एकहजार पाँचसय ९० जना भन्दा

बलात्कारपछि गर्भवती बनेकी गोरखाकी १४ बर्षकी किशोरी अबको एकसातापछि सुत्केरी हुदैछिन् । गोरखा नगरपालिका ८ खोलखोलेकी किशोरी सुत्केरी हुने दिन जति नजिकिँदै छ, उनका बुबाआमामा छटपटि उति नै चुलिँदैछ ।