| आइतवार, कार्तिक २२, २०८३

चैत २१ र २२ गते तोकिएको गोरखा उद्योग बाणिज्य संघको अधिवेशन स्थगित

चैत २१ र २२ गते हुने भनिएको गोरखा उद्योग बाणिज्य संघको अधिवेशन स्थगित भएको छ । उद्योग बाणिज्य संघ गोरखाको आज बसेको बैठकले कोरोना भाइरसको त्रास बढेकाले हाललाई अधिवेशन स्थगित गर्ने निर्णय गरेको संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले बताए । अधिवेशन कहिले गर्ने भन्ने यकिन भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्