
सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। गत शनिबार सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेको जिल्ला

कोभिडविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको पहिलो दिन मंगलबार गोरखाका ६९० जनाले खोप लगाएका छन् ।पहिलो दिन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको थियो

कोरोनाको दोस्रो लहर चलेपछि गोरखामा सोमबार र मंगलबार दुईदिनमा दुईजनाको मृत्यू भएको छ । सोमबार भीमसेनथापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यू भएको थियो । मंगलबार गोरखा नगरपालिका १४ का

प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने

गोरखा छेवेटारमा स्थित पृथ्वी नारायण सामुदायीक अस्पतालमा कार्यरत डा. रन्जित कुमार महराले विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । गोरखा नपा १० स्थित तारा माध्यमिक विद्यालयका विद्यार्थीलाई कोभिड -१९ बाट

वन जङ्गल, पाखापखेरामा दुखजिलो गरिखाने चेपाङ समुदायसँग जोडिएका धेरै दुखका आहानहरु छन् । लेखापढा नभएका प्राय ज्यालामजदुरी गरेर छाक टार्दै आएका सीमान्तकृत चेपाङ समुदायको दिनचर्या निकै कष्टकर देखिने गरेको पनि

नेपाल तरुण दलले गोरखाका चार वटै प्रदेश स्तरीय क्षेत्रीय समितिमा संयोजक तोकेको छ । शनिबार सम्पन्न तरुण दलको जिल्ला कार्यसमिति गोरखाको बैठकले जिल्लाका चारवटै प्रदेशस्तरीय क्षेत्रमा संयोजक तोकेको जिल्ला अध्यक्ष

विभिन्न कार्यक्रम गरी नेपाल विद्यार्थी संघ गोरखाले ५२ औं स्थापना दिवस मनाएको छ ।संघले शनिबार बेलुकाको हावा हुरीले घरको छाना उँडाएका अजिरकोट गाउँपालिका वार्ड ४ सिम्जुङका आसमान गुरुङलाई जस्तापाता सहयोग

आइतबार साँझको हावाहुरीले गोरखाको ४७ वटा घरको छाना उँडाएको छ । जिल्लाका ११ वटै पालिकाका ४७ घरधुरीको छाना उँडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै आइतबार साँझदेखि गोरखा जिल्लाभर

गोरखाका विभिन्न क्षेत्रमा पाँच दिन विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्र अन्र्तगत खोप्लाङ फिडरबाट बितरण गरिएको शहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका लगायतका केही