
कोरोनाको दोस्रो लहर फैलिन थालेपछि शुक्रबार गोरखा नगरपालिकाका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण एक जनाको मृत्यू भएपछिको कन्ट्याक ट्रेसिङमा गोरखा नगरपालिका १४ एङ्कोटका एकै परिवारका चार

गोरखामा पश्चिम रुकुमका एक युवाको करेण्ट लागेर मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. ६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ बर्षीय थलबहादुर बिकको मृत्यू भएको प्रहरीले जनाएको छ

लायन्स क्लब अफ काठमाडौ मेट्रोसिटीले गोरखाको शहिद लखन गाउपालिका वडा-७ मा रहेको मकैपुर आधारभुत विद्यालयलाई नगद तथा शैक्षिक सहायता सामग्री हस्तान्तरण गरेको छ । शहिद लखन गाउपालीका वडा ७ कार्यालयको

गोरखा नगरपालिका वडा नम्बर ८ मा योजना तर्जुमाको प्रक्रियाका बिषयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडाभरका टोलविकास संस्था, वडा समिति तथा स्रोता समुहका पदाधिकारीहरुलाई योजना तर्जुमा तथा बजेट

प्रसिद्ध मनकामना मन्दिरमा पूजा गर्न जाने भक्तजनले स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्ने पाउने भएका छन् । बिहिबार सम्पन्न स्थानीय सरकार, मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले लाप्राकमा निर्माण गरेको एकीकृत बस्ती बिहिबार एक समारोहका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । गुप्सीपाखामा निर्मित सो एकीकृत नमूना बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत

गोरखाका ११ वटा पालिकामध्ये सदरमुकामबाट दुर्गममा रहेकोमध्यको एक पालिका हो अजिरकोट । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेक र

कोभिडको त्रास बढ्न थालेपछि गोरखा अस्पतालले ज्वारो आएका बिरामीप्रति कडा निगरानी गर्न थालेको छ । अस्पताल प्रवेश द्वारमै फिभर स्क्रिनिङ गरेर यदि ज्वारो आएको बिरामी भेटिएमा अलग्गै राखेर उपचार गर्न

भीमसेन थापा ४ चौतारामा पहिलो पटक व्यवसायिक रुपमा आलु खेती गरिएको छ । सिद्धकाली कृषि, पशु, फलफूल तथा माछा समूहले संस्थागत रुपमा आलु खेती गरेको हो ।पहिलो बर्ष यसपटक दुईहजार

लायन्स क्लव अफ काठमाडौँ उपकार, लायन्स क्लव अफ गोरखा र नापी कार्यालय गोरखाका कर्मचारीहरुले मनकामना बहिरा माविका विद्यार्थीहरुलाई खाद्यान्न, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी राहत सामग्री प्रदान गरेका छन् । लायन्स क्लव