| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गोरखाकी पुर्णिमाद्वारा अन्नपुर्ण हिमालको सफल आरोहण

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको दशौँ अग्लो अन्नपूर्ण १ हिमालको सफल आरोहण गरेकी छन् । शुक्रबार १२ बजे श्रेष्ठले ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी सेभेन सम्मिट ट्रेक्स प्रालिका

गएरातीकाे हावा हुरीले गोरखाकाे जनजीवन प्रभावित

गोरखा । बिहीबार साँझ देखि राती अबेरसम्म आएको भिषण हावाहुरीले जनजीवन प्रभावित भएको छ । हावाहरुसँगै मेघगर्जन सहित पानी पर्दा गोरखा सहित देशभरका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ ।

तीन दिनदेखि बेपत्ता गोरखाका युवक झुण्डीएको अवस्थामा मृत फेला

गोरखा । तीन दिनदेखी बेपत्ता एक युवकको शव झुण्डीएको अवस्थामा मृत फेला परेको छ । गोरखा नगरपालिका वडा नं. ८ थाकलडाँडाका २७ वर्षीय मिनप्रसाद रोका मृत अवस्थामा फेला परेका हुन्

‘हिल डिस्टिनेशन’को प्रचुर सम्भावनामा धार्चे

बारपाक, लाप्राकबाट जङ्गलै जङ्गल तीनघण्टा दक्षिणी हाइकिङपछि एउटा विशाल भिरालो चहुरमा पुगिन्छ । स्थानीयहरु सम्पेखर्क भन्छन् त्यसलाई । धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ यसलाई ‘मिनीखप्तड’ भन्न रुचाउँछन्। त्यहाँबाट लगालग आधाघण्टा

दिनभरको रस्साकस्सीपछि जनकल्याण माविमा लगाइएको ताला खुल्यो

शिक्षक पक्राउ गरेको आक्रोशमा जनकल्याण माविमा विद्यार्थीद्वारा गरिएको ताला साँझ खुलेको छ । सत्यतथ्या छानबीनमा विद्यालय प्रशासन, विद्यार्थी तथा व्यवस्थापन समितिले अग्रसरता लिने समझदारीपछि बिहिबार साँझ ताला खुलेको प्रधानाध्यापक कमलप्रसाद

शिक्षक पक्राउ गरेको आक्रोशमा विद्यार्थीले ताला लगाए

शिक्षक पक्राउ गरेको विरोधमा जनकल्याण मावि सिरानचोक ८ का विद्यार्थीले विद्यालयमा ताला लगाएका छन् । सिरानचोक गाउँपालिका ७ गोहोरेको जनकल्याण माविमा गणित विषयका शिक्षक जलेन्द्र चौधरी प्रक्राउ गरेको विरोधमा विद्यार्थीहरुले

प्रथम मसेल कप फुटबल प्रतियोगिता सुरु

प्रथम भीमसेन थापा मसेल कप फुटबल तथा नृत्य प्रतियोगिता सुरु भएको छ । बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा २४ टिम सहभागी भएका छन् । प्रतियोगिताका एक कार्यक्रमका वीच गाउँपालिका

लमजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुईजनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव, कृष्णचन्द्रलाई मुख्यमन्त्री

नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि

गण्डकी प्रदेशमा काँग्रेसकाे नेतृत्वमा सरकार बनाउने सहमति

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा रहेका दुई पार्टीले मुख्यमन्त्री कसले लिने