
गोरखामा ट्याक्सी, इको भ्यान लगायतका सवारी साधान सञ्चालन गरिरहेको गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा सुरेन लामिछाने निर्वाचित भएका छन् । शनिबार गोरखा सदरमुकाममा प्रालिको चौथो साधारण सभा तथा दोस्रो

केही महिना यता संक्रमण शुन्य रहेको यहाँ शुक्रबार ३ जना कोरोना पोजेटिभ भएका छन् । जिल्लामा कोरोनाका दोश्रो लहर देखा परेको छ । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा

सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म

गैरआवासीय नेपाली संघ, एनआरएनएले निर्माण गरेको लाप्राकको गुप्सी एकीकृत बस्ती आउँदो बैशाख नौ गते हस्तान्तरण गरिने भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र एनआरएनएका अध्यक्ष कुमार

किसानले पालेका गाईभैँसी तथा बङ्गुर मारेर सताएको चितुवालाई स्थानीयबासीले खोरमा पारेका छन् । गण्डकी गाउँपालिका ५ सयमुरे(साविक दर्बुङ गाविस)का किसानले शुक्रबार बिहान तीनबजे चितुवालाई खोरमा पारेका हुन् । गाउँमा लामो

विवेकशील साझा पार्टी गण्डकी प्रदेशले गोरखा जिल्ला कार्यसमितिको समायोजन गरेको छ । साविक विवेकशील नेपाली दल र साझा पार्टीको जिल्ला समितिको संयुक्त बैठकले गरेको सिफारिस आधारमा शनिबार किशोर रेग्मी संयोजक

साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिकामा दुईवटा गुफाको अध्ययन गरेको छ । गुफाविद् दविन्द्र तामाङ र भक्तकुमार विकसहित प्राविधिक टोलीले धार्चे ५ यमगाउँमा गुफाको

सत्य निरुपण तथा मेलमिलाप आयोगले आउँदो असारसम्म देखिने गरी काम गरिसक्ने अध्यक्ष गणेशदत्त भट्टले जनाएका छन् । गोरखामा शुक्रबार द्वन्द्वपीडितहरुलाई परिचय पत्र वितरणको क्रममा बोल्दै भट्टले प्रारम्भिक अनुसन्धान भइसकेका तीनहजार

सारथी फाउण्डेशनको सहयोग र महिला तथा बालबालिका उद्धार केन्द्रको आयोजनामा शुक्रबारदेखि विद्यालय स्वच्छता अभियान सुरु गरिएको छ । घरघरमा सरसफाई तथा स्वच्छता अभियान पु¥याउन विद्यार्थी तथा शिक्षकमार्फत सम्भव हुने भएकाले

गोरखा नगरपालिकाका ८७ जना विद्यार्थी तथा शिक्षकलाई शुक्रबार एक कार्यक्रमका बीच सरसफाइ नायक घोषणा गरिएको छ । जिल्ला समन्वय समितिमा आयोजित एक समारोहमा नगरपालिकाका १७ माध्यमिक विद्यालयका चार, चार जना