| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गोरखा नगरपालिकाले संचालनमा ल्यायो ३० वेडको आइशोलेसन

गोरखा नगरपालिकाले ३० वेड क्षमताको आइशोलेसन संचालनमा ल्याएको छ । गोरखा नगरपालिका ६ छहरे स्थित गोरखा उद्योग बाणिज्य संघको भबनमा आइशोलेसन बनाइएको हो । ‘आइशोलेसन तयार भईसक्यो, अब हामीले बिरामी

सांसद दवाडीद्वारा गम्बाङ, कोलस्वाँरा र ठोट्नेरीमा स्वास्थ्य सामग्री वितरण

कोरोना संक्रमण तीब्र रुपमा फैलिएको बारपाक सुलीकोटको वडा नं. ४ को कोलस्वाँरा, वडा नं. ३ को गम्बाङ र ठोट्नेरीमा सांसद प्रकाशचन्द्र दवाडीले स्वास्थ्य सामग्री वितरण गरेका छन् । बिहिबार संक्रमितका

गण्डकी प्रदेश : बजेट ल्याउनुअघि नै सरकार फेरिने, जेठ २७ कुर्दै विपक्षी

पोखरा । प्रदेशसभाको अंकगणितलाई सोझै अर्थमा व्याख्या गर्दा अल्पमतमा रहेको गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेको छ । बजेट ल्याउनुअघि नै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ

गम्बाङबासीलाई हाम्रो सहारा फाउण्डेशनद्वारा खाद्यान्न वितरण

कोरोना संक्रमणले ग्रसित बारपाक सुलीकोट गाउँपालिका ३ गम्बाङका बासिन्दालाई हाम्रो सहारा फाउण्डेशनले खाद्यान्न सामग्री प्रदान गरेको छ । शुक्रबार बिहान गाउँमै पुगेर फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठ तथा सदस्य श्यामबाबु श्रेष्ठले

गोरखामा मास्क रु ५ मा बेच्न प्रशासन को निर्देशन

गोरखा सदरमुकाममा तीन रुपैयाँ पर्ने सामान्य खालको सर्जिकल मास्कलाई १० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको औषधी पसलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको सहायक

गम्बाङका छ जनाको नमूना परीक्षण गरिएकोमा सबै पोजेटिभ

दरौँदी : बारपाक सुलीकोट गाउँपालिका ३ गम्बङमा छ जनामा नमूनापरीक्षण गर्दा छ जनामै कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।जम्मा दस घरधुरी रहेको गम्बाङमा छ जना बिरामी भएपछि गाउँलेहरु त्रसित भएका

संक्रमितलाई घरघरै औषधी पु¥याउँछन् पालुङटारका जनप्रतिनिधि र स्वास्थ्यकर्मी

गोरखाको पालुङटार नगरपालिकामा कोरोना संक्रमण दर घटेको छैन । बिहिवार मात्रै ३५ जनालाई संक्रमण पुष्टि भएको पालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए । यो सँगै कोरोना संक्रमितको संख्या तीन

गोरखा नगरपालिकामा बिहिबार ७ जना संक्रमित थपिए

गोरखा नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् । जेठ १८ गते १९ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको पठाइएको मध्ये सात जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका

लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाले जन्माइन् शिशु

लमजुङ । जिल्ला अस्पताल लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाको सुरक्षित रुपमा सुत्केरी गराइएको छ। अस्पतालकी स्त्री रोग बिषेशज्ञ डा। हेमा देवि छन्त्यालको नेतृत्वमा मंगलबार राति तीन जना नर्सिङ्ग कर्मचारीको सहयोगमा २३

गण्डकी प्रदेशमा जनमोर्चाले निष्काशित गर्‍यो सांसद थापालाई

 गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापा संसद सदस्यबाट निष्काशित भएका छन्। उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार