
गोरखा अस्पताल र गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरमा लायन्स क्लव अफ गोरखाले चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । मंगलवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ गोरखाका पदाधिकारीले

२५ जेठ, गोरखा । ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभर मंगलबारदेखि कोरोना भाइरसको खोप अभियान सुरु भए पनि गोरखाको एउटा स्थानीय तहमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ

गोरखामा एक हजार चार सय ११ जना सक्रिया संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सोमवार सम्म दोस्रो लहर सुरु भएयता तीन हजार तीन सय ९० जनालाई कोरोना संक्रमण भएको

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेशका मुख्यमन्त्रीबाट आफ्ना पार्टीका सभासदहरुलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन्। आज बिहान ट्विट गर्दै उनले सत्ता जोगाउन प्रधानमन्त्री

गोरखामा नदीजन्य सामग्री ढुङ्गा, गिटी, बालुवाको अवैध उत्खनन् रोक्न स्थानीय तहले जरिवाना रकम बढाए पनि चोरी निकासी भने रोकिएको छैन ।बैशाख यता मात्रै प्रहरीले २४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको

गोरखा अस्पतालका प्रमुख मेडिकिल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले दुब्र्यवाहार गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आईतवार ज्ञापन पत्र बुझाउँदै

गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा राहत सामग्री वितरण गरेका छन् । सिरान्चोक गाउँपालिका ३ हर्र्मी, सिरान्चोक २ थालाजुङ, अजिरकोट गाउँपालिकाका वडाहरु, बारपाक सुलिकोट गाउँपालिका

गोरखा अस्पतालका प्रमुख मेडिकिल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले दुब्र्यवाहार गरेको भन्दै केही कर्मचारीले असन्तुष्टि जनाएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आज ज्ञापन पत्र

गोरखामा शनिवार एक सय ९१ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार गोरखा नगरपालिकामा ६९ जना महिला र ८३ जना पूरुषको स्वाब संकलन गरिएको हो

कोरोना संक्रमणले गाउँमा ब्यापक त्रास उत्पन्न भएपछि यस्तो संक्रमणबाट आफ्नो गाउँबासीलाई बचाउनको लागि थ्रीस्टार युवा क्लव, भीमसेन थापा गाउँपालिका–१ मसेलले विशेष पहल थालेको छ । क्लवले ‘थ्री स्टार युवा क्लव,