| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

काङ्ग्रेस नेता बजगाईद्वारा अक्सिजन सिलिण्डर प्रदान

नेपाली काँग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईँले नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखालाई ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । जिल्लामा कोभिड महामारीले धेरै संक्रमित भएको ठाउँमा आवश्यकताका आधारमा वितरण

मानव सेवा आश्रम र स्वास्थ्य संस्थालाई सहयोग

गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास परियोजना(गडहेड्स) गोरखाले, गोरखा विकास परियोजना बेलायतको सहयोगमा गोरखाका विभिन्न स्वास्थ्य संस्था र मानव सेवा आश्रमलाई सहयोग गरेको छ । मंगलबारे गोरखा अस्पताललाई १० लिटर

हेलिकोप्टरबाट उद्धार गरिएकी बारपाककी एक महिलाको निधन

बारपाकबाट शनिबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएकी कोभिड संक्रमित महिलाको निधन भएको छ । बारपाक सुलीकोट गाउँपालिका २ आलगंग(कुँजे)की २६ बर्षकी महिलाको मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको जीतबहादुर घलेले जानकारी

गोरखा नगरपालिकामा ८ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिकामामा ८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गोरखा नगरपालिका वडा नं ८ मा तिन पुरुष

गोरखा गुरुङ समाज यूकेद्धारा भच्चेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

गोरखा गुरुङ समाज यूकेले भच्चेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । अजिरकोट घर भई हाल यूके बस्दै आएका शेरबहादुर गुरुङको पहलमा गोरखा गुरुङ समाज युकेका अध्यक्ष मीनबहादुर गुरुङ

बारपाकमा १३० जना कोरोना संक्रमित थपिए

बारपाकमा एकसय ३० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार, शनिबार र आइतबार संकलन गरिएको स्वावको परीक्षण गर्दा एकसय ३० जनामा कोरोना पोजेटिभ देखिएको बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले

सुनचाँदी व्यवसायी संघद्वारा अस्पताल, प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

गोरखा सुनचाँदी व्यवसायी संघ, गोरखा शाखाले गोरखा अस्पताल, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार अस्पतालकी प्रवन्धक लिपासा श्रेष्ठ, प्रहरी प्रमुख एसपी शेखर खनाल

माओवादी नेता श्रेष्ठद्धारा स्वास्थ्य सामग्री सहयोग

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको स्वास्थ्य संस्था र स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । श्रेष्ठले स्वास्थ्य कार्यालय गोरखालाई १० थान अक्सिजन सिलिण्डर, गोरखा अस्पताललाई १० वटा सिलिण्डर

बारपाकमा आज १६२ जनाको परीक्षण, २४ जना पोजेटिभ, ३४२ को स्वाब संकलन

गोरखाको बारपाकमा आज एक सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । यस्तै तीन सय ४२ जनाको पिसिआरका लागि

गोरखकाली रबर उद्योगलाई निजी लगानीमा सञ्चालन गर्न प्रस्ताव आव्हान गर्ने

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् । शनिबार आउँदो आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक