
जिल्लाका कतिपय नीजि तथा संस्थागत विद्यालयले अनलाइन परीक्षाको नाममा अतिरिक्त शुल्क लिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) गोरखाले विरोध जनाएको छ ।बुधबार एक प्रेस वक्तब्य जारी गर्दै अनेरास्ववियुले यस्तो

बुधबार गोरखाका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराबाट प्राप्त जानकारी अनुसार गोरखा नगरपालिका, शहीदलखन गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी ४९ जनामा कोरोना संक्रमण पुष्टि

गोरखाका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यू भएको छ । पालुङटार नगरपालिका ५ का एक पुरुष र सिरानचोक गाउँपालिका ३ का एक पुरुषको बुधबार उपचारको क्रममा मृत्यू भएको प्रदेश

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाका लागि कोरोना प्रतिकार्य समूह परिचालन गरेको छ । बुधबार सम्पन्न बैठकले गोरखाका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचारकेन्द्रका एमडिजिपी डाक्टर परिवर्तन बरालको नेतृत्वमा चार सदस्यीय

दरौँदी : गण्डकी प्रदेश सभामा सत्तारुढ एमाले सांसद मनबहादुर गुरुङले नैतिकताको प्रश्न उठाएपछि सभामुख नेत्रनाथ अधिकारीले उनको भनाइ रेकर्डबाट हटाउन आदेश गरेका छन् । अर्थमन्त्री किरण गुरुङले पेस गरेको बजेटका

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्वास्थ्य चौकीमा स्थानीयले आइशोलेसन निर्माण गरेका छन् । देश बिदेशमा रहेकाको सहयोगमा स्थानीय जुटेर १० वेड क्षमताको आइशोलेसन निर्माण गरिएको वडा अध्यक्ष शरण

नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनाले भिमसेनथापा गाउँपालिका वडा नं ७ र ८ का लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । मंगलबार वडा नं ८ का वडा अध्यक्ष वासु

एकल महिलाहरुको तत्कालिन सवालहरुलाई सम्बोधन गर्नका लागि मानव अधिकारका लागि एकल महिला(एकलमहिला समूह) ले सरकारसमक्ष अपिल गरेको छ ।समूहले एक अपिलपत्र जारी गर्दै एकल महिलाका सवालहरुलाई सम्बोधनका लागि ६ बुँदे

गोरखा नगरपालिका १ छापथोक घर भई कामका शिलशिलामा काठमाडौँमा रहेकाहरुको संस्था छापथोक-काठमाडौं सम्पर्क समाजले वडा कार्यालयमार्फत ताप्ले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गोनपा १ का वडा अध्यक्ष

कोभिड १९(कोरोना भाइरस) महामारी न्यूनिकरण तथा रोकथामका लागि जनता समाजवादी पार्टी, चुमनुब्री गाउँपालिकाका संयोजक गणेश कार्कीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । आरुघाट गाउँपालिकाका संयोजक राजु गुरुङलाई, धार्चेका संयोजक विसु