| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश

गोरखा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यू

गोरखा अस्पतालमा गएराती एक कोरोना संक्रमितको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ का ७८ वर्षिय पुरुषको मृत्यू भएको अस्पतालले जनाएको छ ।कोरोना पोजेटिभ देखिएपछि बुधवार उपचारका लागि

स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतमा पनि कोरोनाको खोप !

गोरखाको एक पालिकामा स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतले कोभिड १९ को खोप लगाएका छन् । पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका परिबार र डेरा गरेर

मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री

तिब्बत जोड्ने सडक निर्माणमा जुटे उत्तरी गोरखाका बासिन्दा

उत्तरी गोरखाको सामागाउँ साम्दो हुँदै तिब्बतको रुइला नाका जोड्ने सडक निर्माणको काम सुरु भएको छ । घरेलु औजार प्रयोग गरी स्थानीय आफैंले सडक निर्माणको काम थालेका छन् । साम्दोदेखि रुइला

संक्रमित सुनचाँदी व्यवसायी तथा कालिगढलाई सहयोग गर्न हेल्पडेस्क स्थापना

कोभिड–१९ को भाइरसबाट संक्रमित सुनचाँदी व्यवसायीहरुलाई स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले हेल्प डेस्क गठन गरेको छ । चन्द्र किशोर गौतमको संयोजकत्वमा १०१ सदस्यीय हेल्प

सिरानचोक युथ फाउण्डेशनद्धारा स्वास्थ्य सामग्री सहयोग

सिरानचोक युथ फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्थानीय युवाहरुको अग्रसरतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सुरु गरिएको फाउण्डेशनले जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र धारापानी स्वास्थ्य इकाईलाई

गोरखामा द बैंकर्स क्लब गठन, अध्यक्षमा खनाल

गोरखा । गाेरखामा बैंकर्स क्लब गठन भएकाे छ । गाेरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा सञ्चालित बैंकका शाखा प्रमुखहरुकाे भर्चुअल भेलाले द बैंकर्स क्लब गोरखा गठन गरेकाे हाे । मंगलबार

गण्डकीमा कति छ ‘फ्लोर क्रस’को सम्भावना?

अल्पमतमा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिँदैछन्। संसदबाट विश्वास पाउन उनलाई ३१ मत आवश्यक छ। तर, उनीसँगै एमालेको २७ र मन्त्री बनाएर सरकारको समर्थनमा ल्याएका

गोरखा नगरपालिकाद्धारा कक्षा ५ र ८ को नतिजा प्रकाशन

गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयको कक्षा ८ र ५ को नतिजा सार्वजनीक गरेको छ । कोरोना प्रभावका कारण वार्षिक परीक्षा हुन नसकेपछि नगरपालिकाले विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र अघिल्लो परीक्षाको