| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

शहिद लखन ७ मा गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा वडा भित्रका सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको छ। नेपाल सरकारको खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन कार्यक्रम

मनास्लुमा स्याउ फल्न थाल्यो, यो वर्ष एउटा बोटमा पाँच किलो

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा स्याउ फल्न थालेको छ । चार हजार भन्दा धेरै बिरुवा रोपिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ नाम्रुङमा यस वर्ष २० हजार किलो स्याउ उत्पादन हुने फार्मका

बुधवारबाट लामो दुरीको गाडी चलाउँछौँ : ब्यवशायी

दरौँदी : कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेपछि लामो दूरीको सार्वजनिक यातायात बन्द भएको थियो । संक्रमण कम भएको भन्दै सरकारले हवाई यातायात, जिल्लाभित्रको

आज भानु जयन्ती,तनहुँको भानु नगरपालिकामा सार्वजनिक बिदा

भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सबै सरकारी

ब्यवशायीले गोरखाबाट भोलीदेखि लामो दुरीको गाडी चलाउने, प्रशासनको रोक्ने तयारी

कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेपछि लामो दूरीको सार्वजनिक यातायात बन्द भएको थियो । संक्रमण कम भएको भन्दै सरकारले हवाई यातायात, जिल्लाभित्रको सार्वजनिक यातायात

स्वमूल्याङ्कनमा बारपाक प्रथम, अजीरकोट दाेस्राे

स्थानीय तह स्वमूल्याङ्कनमा गोरखाका ११ वटा स्थानीय तहमध्ये बारपाक सुलिकोट गाउँपालिकाले सबैभन्दा उत्कृष्ठ स्थान लिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार संस्थागत क्षमताको स्वमूल्याङ्कनमा

पिउने पानी र सिंचाईमा विद्युत महशुल हटाउँछु : मन्त्री आचार्य

गोरखा क्षेत्र नम्बर २ प्रदेश ‘क’ बाट विजयी सांसद हरिशरण आचार्य उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त भएका छन् । केहीदिन अघि मन्त्रीको सपथ ग्रहण गरेका उनको मन्त्रालयको टुङ्गो आईतवार

बारपाक सुलीकोटका तीन कर्मचारी र एक ठेकेदारविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

बारपाक सुलीकोट गाउँपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख

गोरखामा आज १० जना कोरोना संक्रमित थपिए

गोरखामा आज १० जना कोरोना संक्रमित थपिएका छन् । एक जना महिला र ९ जना पुरुषलाई कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा आज चार

बढी भाडा लिएर जिल्ला बाहिरबाट यात्रु ओसार्ने माईक्रोबसलाई १० हजार जरिवाना

निषेधाज्ञाको उलंघन गरेर बढी भाडा लिँदै यात्रु ओसार्ने आईक्रोबसलाई जिल्ला प्रशासन कार्यालय गोरखाले १० हजार जरिवाना गरेको छ । प्रहरीले बा ५ ख १०७७, बा ५ ख १०७३ र ग