
गोरखामा सचेत तथा वुद्धिजीवि युवा सन्जाल गठनगोरखामा सचेत तथा बुद्धिजीवि युवा सन्जाल गठन भएको छ । बालकृष्ण परियारको नेतृत्वमा सो सञ्जाल सर्वसम्मत रुपमा गठन भएको हो । ‘सम्पुर्ण युवाहरुको आवाज

गोरखा र स्याङजामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका

गोरखाको भिमसेन थापा गाउँपालिका ७ को भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ लाख रुपैयाँ चोरी भएको छ । शुक्रवार राती एक देखि तीन बजे भित्र चोरी भएको प्रहरी

गोरखास्थित रोटरी क्लव अफ बज्र मनास्लु तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको बर्ष २०२१÷०२२ को नेतृत्वले शनिबार संयुक्त रुपमा पदस्थापन गरेका छन् । दुवै क्लवका बर्ष २०२०÷०२१ का अध्यक्ष तथा

गोरखामा भेला भएका नेपाली कांग्रेसको भातृ संस्था नेविसंघका पूर्व पदाधिकारी एवं नेताहरुले आसन्न १४ औँ महाधिवेशनबाट सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आह्वान गरेका छन् । सातवटै प्रदेशका युवा

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखाले पालुङटारको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचित भट्टराईले त्यहाँ जनताका लागि तत्काल उद्धार र राहत कार्यक्रम ल्याउन

चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप शुक्रबार बिहान काठमाडौँ पाइपुगेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो ।

गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् ।

खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय

गोरखाका उत्तमबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) द्वारा प्रदान गरिने विज्ञान पुरस्कारद्वारा सम्मानित भएका छन् । ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सिप्लिनरी स्टडिजमा आवद्ध श्रेष्ठलाई नास्टले बिहिबार पुरस्कृति गरेको हो