| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

धार्चेका सात कर्मचारीमा कोरोना, आइसोलेशनबाटै काम सुचारु

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा कार्यरत सातजना कर्मचारी कोरोना संक्रमित भएका छन् । पालिकाका लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा, राजस्व शाखा, कृषि शाखा, पशु शाखा र वडा सचिवलाई कोरोना संक्रमण

तनहुँमा पहिरोले एकजना बेपत्ता, अधिकांश सडक अवरुद्ध

तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्।  ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएर बेपत्ता भएका गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।  श्रेष्ठका अनसार आज

गोरखामा ४० प्रतिशत रोपाई सकियो

आषिशकुमार भट्ट: गोरखामा ४० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्दले जनाएको छ । असार तेस्रो साता सम्म आाईपुग्दा अझै ६० प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको ज्ञान केन्द्रका प्रमुख परशुराम

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए

उत्तरी गोरखा जाने बाटो झन झन जटिल बन्दै, खाद्यान्न हाहाकारको त्रास

बूढीगण्डकी कटान र डुबानले उत्तरी गोरखा जाने बाटो अबरुद्ध भएपछि सरकारले हेलिकोप्टरबाट तार जाली ढुवानी गरी बाटो मर्मत गर्ने प्रयास गरे पनि फेरि सो नदीले अन्य ठाउँमा क्षति गरेको छ

‘दुई महिनादेखि खाद्यान्न ढुवानी भएन, अहिले बाटो नै छैन’

निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आवतजावत ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ । कोरोना संक्रमणको डरले खच्चडबाट खाद्यान्न ढुवानी बन्द

गोनपा २ मा जेष्ठ नागरिकलाई थमर्स, बालवालिकालाई टिफिन बक्स

गोरखा नगरपालिका वडा नम्बर २ मा ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई थर्मस बितरण गरिएको छ । पानी, चिया लामो समय सम्म तातो रहने हुँदा सजिलोकालागि थर्मस बितरण गरिएको वडा

गोनपा १मा टपरी बनाउने मेसिन हस्तान्तरण

गोरखा नगरपालिका वडा नम्बर १ मा अकलादेवी महिला समुहलाई टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ । उप प्रमुख सबल महिला नेतृत्व बिकास कार्यक्रम अन्र्तगत गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बुधवार

सिर्दिबासमा आर्मीको हेलिकप्टरबाट ८५ क्विन्टल चामल ढुवानी

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि नेपाल आर्मीको एमआई सेभेन्टिनबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ । गोरखा स्थित रिपुर्मदन गणबाट चार पटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका ३ सिर्दिबास (फिलिम)

सिरानचोकमा विद्यालयका परिचर अवकास हुँदा प्रोत्साहन रकमको ब्यबस्था

लामो समय विद्यालयको कार्यालय सहयोगीको रुपमा काम गरेका कर्मचारी (पिएन) सबै विद्यालयमा अस्थायी छन् । उनीहरुलाई स्थानीय तहले तोकेको तलबबाहेक अन्य सुविधा छैन । जति वर्ष सेवा गरेपनि रित्तो हात