| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

हेलिकप्टरबाट उत्तरी गोरखामा कोरोना बिरुद्धको खोप लगियो

१८ वर्ष उमेर माथिका सबैलाई कोरोना बिरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालय गोरखाले आज तीन हजार खोप हेलिकप्टर मार्फत उत्तरी गोरखा पठाएको छ । सामागाउँ, गाप, चुम्लीङ र सिर्दिबासमा हेलिकप्टरबाट खोप

गोरखामा करदाता कार्यालय स्थापना भएको ९ महिनामा ३६ करोड राजस्व संकलन

करदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०७७÷७८ मा ३६ करोड छ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । २०७७ असोज २३ गते कार्यालय स्थापना भएको गोरखामा नौ महिनाको

अमेरिका बस्ने रामलक्ष्मी गुरुङद्वारा मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग

अमेरिका बस्ने रामलक्ष्मी गुरुङले गोरखा स्थित मानव सेवा आश्रमलाई ४५ हजार रुपैयाँ बरावरको खाद्यान्न सहयोग गरेकी छिन् । आफ्ना बुबा स्वर्गिय कर्णबहादुर गुरुङको सम्झनामा उनले चामल, आलु, तेल लगायतका खाद्यान्न

गण्डकी र लुम्बिनी प्रदेशका एक/ दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनसुार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी

मौसम प्रतिकुल हुँदा हेलिकप्टरले उत्तरी गोरखामा खोप लैजान सकेन

मौसम प्रतिकुल हुँदा चुमनुब्री लैजाने भनिएको कोरोना बिरुद्धको भेरोसिल खोप आज लैजान नसकिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मौसम सफा नहुँदा काठमाण्डौँबाट हेलिकप्टर खोप लिन गोरखा सदरमुकाम आउन नसकेको

उत्तरी गोरखा पुगेर फर्किए गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरु सहित तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन् । स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव

मुग्लिन–आँबुखैरेनी सडक भासियो

 मस्र्याङ्गदी नदीले सडक कटान गर्दा पृथ्वीराजमार्ग एकतर्फी संचालन भएको छ। आज बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्गदी पावरहाउस नजिकै सडक कटान हुदा राजमार्ग एकतर्फी संचालन भएको हो।  नदीले सडक

गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रिहरु स्वास्थ्य सामग्री लिएर उत्तरी गोरखामा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरु सहित तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेका छन् । स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जामन्त्री हरिशरण आचार्य र प्रमुख सचिव डाक्टर दामोदर रेग्मी माउन्टेन एयरको

आरुघाट गाउँपालिले ‘आमासँग स्वयंसेविका’ कार्यक्रम संचालन गर्ने

घरमा प्रसुती हुने दरलाई सून्य बनाई स्वास्थ्यसंस्थामा सुत्केरी हुने दर बढाउन र गर्भवती, सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिँदै गोरखाको आरुघाट गाउँपालिकाले ‘आमासंँग स्वयमसेविका’ कार्यक्रम सञ्चालन गर्ने भएको

शहीदलखन ८ मा २५ जनाको एन्टिजेन गर्दा २३ जना पोजेटिभ

गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ छापथोक हटियामा आज २५ जनाको एन्टिजेन जाँच गर्दा २३ जनाको कोरोना पोजेटिभ देखिएको छ ।संक्रमित मध्ये १३ महिला र १० जना पुरुष छन् ।