| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

लागु औषध मुद्दामा फरार आँबुखैरेनीको एक युवक पक्राउ

अवैध लागु औषध मुद्दामा अदालतबाट सजाय तोकिएका १ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटका आशिष रामदामलाई आज प्रहरीले पक्राउ गरेको हो। पक्राउ

आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसीद्वारा छात्रवृत्ति प्रदान

तनहुँको आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख एवं लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष ऋषि केसीले जन्मदिनको अवसरमा विद्यार्थीहलाई छात्रवृत्ति प्रदान गरेका छन् ।क्याम्पस प्रमुख केसीले आईतबार क्याम्पसमा बिबिएस प्रथम वर्षका सर्वोत्कृष्ट

धुवाँकोटकी एक बालिका बुबा र काकाबाट बारम्बार बलात्कारको शिकार

पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटकी एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको आरोप लागेको छ । ११ बर्षकी मीना कुमारी(नाम परिवर्तित)लाई ३७ बर्षका बुबा मेखराज(नाम

गोरखा समाज हङकङद्धारा सल्लेरी जगत बाढीपिडितलाई इन्डक्शन चुलो वितरण

हङकङमा बस्ने गोरखालीहरुको संस्था गोरखा समाज हङकङले गोरखा चुमनुब्री गाउँपालिका—३ सल्लेरी, जगतका बुढीगण्डकी बाढीपिडित तथा प्रभावित परिवारलाई बिद्युतीय चुल्हो उपलब्ध गराएका छन् । चुमनुब्री मिलन समाज काठमान्डौको अनुरोधमा गोरखा समाज

नागरिकता पाएको खुशीले एक घण्टा नाचे नुर्बु छिरिङ

सीमा प्रशासनका हाकिम घरघरमा नागरिकता बाँड्दै ल्हो आइपुगेका छन् भन्ने खबर पाएपछि बिहीकी छिरिङ साङ्मो एक दिनको बाटो हिडेर ल्हो पुगिन् । बुढेसकालसम्म पनि नागरिकता नपाएका कारण वृद्धभत्ता पाउनबाट बञ्चित

सिरानचोक च्याम्बर अफ कमर्श गठन

सिरानचोक च्यम्बर अफ कमर्श गठन गरिएको छ । आन्तरिक राजस्व कार्यालय गोरखाका प्रमुख सुशीलकुमार महतराको प्रमुख आतिथ्यता र गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ विशिष्ट अध्यक्ष रहेको व्यवसायीहरुको प्रथम

गोरखामा कोरोना संक्रमण दर निरन्तर उकालो, शनिबार एकैदिन १०९ संक्रमित थपिए

बिगत केही दिनदेखि गोरखामा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्ने क्रममा छ । गण्डकी प्रदेशका ११ जिल्लामध्य कास्कीपछिको दोस्रो उच्च संक्रमण दर उच्च रहेको जिल्लामा गोरखा बनिरहेको छ । शनिबार

एसईई परीक्षाको नतिजा सार्वजनिक

यस वर्षको विद्यालय शिक्षा परीक्षा(एसईई)को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउसो एसईईको नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार ५ लाख १७ हजार १ सय २२

आज एसईईको नतिजा सार्वजनिक हुने

शनिबार(आज) एसईईको नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड

एमसीसीको बिरोध गर्दै गोरखाका राजावादी

गोरखा सदरमुकाममा राजासंस्थाका समर्थकहरुले एमसिसिको विरुद्धमा प्रदर्शन गरेका छन् । शनिबार बिहान ११ बजे राष्ट्रिय शक्ति नेपालको ब्यानरमा बिरोध प्रदर्शन गरिएको हो । बिरोध ¥यालीमा सहभागीहरुले एमसीसी राष्ट्रघाती हो भन्दै