| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

कुरिनघाटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

चितवनको इच्छाकामना–३ कुरिनघाटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६ प ३२० नंको मोटरसाइकल र

गाँजा फाड्दै गोरखा प्रहरी

गोरखा प्रहरीले गाँजा फडानीलाई तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय वरपर मात्र मात्र होईन मातहतका प्रहरी पनि अहिले गाँजाको बोट खोज्दै नष्ट गर्दै गरिरहेका छन् । लागु औषधको रुपमा

गोरखा नगरपालिका भित्र आज २६ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिकामा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । ७८ जनाको पिसिआर जाँच गरिएको मध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए । वडा

मलेसियामा गोर्खाका एक नेपालीले आत्महत्या गरे

आइतवार मलेसियामा एक नेपालीले आत्महत्या गरेको छन । गोर्खा बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ केवराका घर भई मलेसियामा कार्यरत ३२ वर्षका अमर गुरुले आफनै कोठामा आत्महत्या गरेको हुन ।

दुबै मृगौला फेल भएकी बिकलाई अमेरिकाबाट प्राप्त कबिर ९ लाख कांग्रेस नेता पाण्डेद्धारा हस्तान्तरण

दुबै मृगौलामा खराबी भई उपचाररत गोरखाको बारपाक सुलिकोट गाउँपालिका ५ कि अनिता बिकलाई अमेरिकाबाट आठ लाख ८६ हजार आठ सय आठ रुपैयाँ सहयोग भएको छ । अमेरिकामा बस्ने नेपालीहरुले पठाएको

मलेसियामा गोर्खाका एक नेपालीले आत्महत्या गरे

दिनेश खडका खप्तडि:क्वालालम्पुर २४ श्रावन २०७८, आइतवार मलेसियामा एक नेपालीले आत्महत्या गरेको छन । गोर्खा घर भई मलेसियामा कार्यरत ३२ वर्पका अमर गुरुले आफनै कोठामा आत्महत्या गरेको हुन । करीव

नारेश्वर जाने बाटो सडक हो कि खोला ! (फोटो फिचर)

आशिषकुमार भट्ट : नारेश्वर गोरखा सदरमुकामबाट पुग नपुग सात किलोमिटर मात्र छ । सदरमुकामबाट सबैभन्दा नजिक रहेको ग्रामीण क्षेत्र हो नारेश्वर ।त्यसैले विकासका हिसाबले नारेश्वरमा धेरै पूर्वाधार निर्माण भइसक्नु पर्ने

मलेसियामा
गोरखामा काहालिलाग्दो बलात्कार घटना, एक वर्षमा २१ जना बालिका बलात्कृत

गोरखामा एक वर्षमा २१ जना बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीमा आएको उजुरीका अनुसार आर्थिक वर्ष २०७७/०७८मा यसअघिका बर्षमा भन्दा बालिका जवरजस्ती करणीको घटना यसबर्ष बढेको हो ।आर्थिक वर्ष

मास्क नलगाई हिड्ने ८२ जनालाई जरिवाना

मास्क नलगाउने ८२ जनालाई गोरखा प्रहरीले पक्राउ गरी एक सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ । विश्वव्यापी रुपमा फैली रहेको कोभिड १९ महामारीको संक्रमणलाई फैलिन नदिनको लागि जिल्ला प्रहरी कार्यालय

तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते एकको अवस्था गम्भीर

सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटनाभएको हो । दुर्घटनामा