| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

दरौँदीमा भट्टको र मस्र्याङ्दीमा बेवारिसे महिलाको शव फेला

शनिबार गोरखाको दुई नदी किनारमा दुई शव भेटिएको छ । दरौँदी र मस्र्याङ्दी नदीको किनारमा एक महिला र एक पुरुषको शव भेटिएको हो । दरौँदीको सिरानचोक गाउँपालिका ७ अर्कुल खण्डमा

गोरखा अस्पतालको वेभसाइटमा गलत सूचना संप्रेषण

गोरखा अस्पतालले आफ्नो वेभसाइटबाट गलत सूचना संप्रेषण गरेको छ । डब्लुडब्लुडब्लु डट गोरखाअस्पताल डट जीओभी डट एनपी नामको वेभसाइटबाट आफ्नो ठेगाना तथा सम्पर्क नम्बर नै गलत संप्रेषण गरेको हो ।

बाँदर धपाउन गएका केरौँजाका पुरुष २४ घण्टापछि मृत भेटिए

मकैबारीको बाँदर धपाउन गएका धार्चे २ लामावेशीका पुरुष २४ घण्टापछि शुक्रबार मृत अबस्थामा भेटिएका छन् । बिहिबार बिहान आठबजे बारीमा गएका स्थानीय ३७ बर्षका काले गुरुङ शुक्रबार बिहान सवा नौ

गोरखामा साउन ३२ गतेसम्म थपियाे निषेधाज्ञा

गोरखामा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितीको आज (शुक्रबार) बसेको बैठकले पालन गर्नु पर्ने सबै नियामहरु यथावतनै राखेर निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो

अस्पतालको भ्याण्टिलेटरसहितको आईसियू प्रयोगबिहिन, गम्भीर बिरामी बाहिर रिफर

जिल्लामा १० जना कोभिड संक्रमित पुष्टि भएपछि गोरखा अस्पतालमा गतबर्ष दुईवटा भ्याण्लिेटर जडित आइसियू तयार गरिएको थियो । ९० लाख रुपैयाँको लागतमा २०७७ सालको जेठ २५ गते भ्याण्टिलेटर जडित आईसियू

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बेलायतको रश्मोरबरो काउन्सिलले गोरखा नगरपालिकालाई ६५ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका

भेरोसिल खोपको दोस्रो मात्रा साउन २२ र २३ गते लगाइने

चिनियाँ भेरोसिल खोपको दोस्रो मात्रा आउँदो साउन २२ र २३ गते लगाइने भएको छ । गत असार २४ गतेदेखि साउन १ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउनका लागि गोरखा

दुर्घटनामा परी गोरखाका दुई जना घाइते

सवारी दुर्घटनामा परी गोरखाका दुई जना घाइते भएका छन् । आज दिउँसो पृथ्वी राजमार्ग अन्तरर्गत तनहुँको म्याग्दे गाँउपालिका—४ मनहरीमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९६ प ८०८२ नं. को मोटरसाईकल

जसपाको भातृसंस्था चुमनुब्री काठमाडौँ सम्पर्क समिति गठन

चुमनुब्री गाउँपालिका घर भई हाल काठमाडौंमा बसोबास गर्ने जनता समाजवादी पार्टीमा आवद्ध युवाहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा भएको भेलाले कर्मा सण्डुप लामा(चुमनुब्री ७ छुले) को अध्यक्षतामा चुमनुब्री काठमाडौँ

गोरखा नगरपालिकामा लघु अनुसन्धान गर्ने १५ शिक्षकहरुलाई प्रोत्साहन (नाम सहित)

गोरखा नगरपालिकामा लघु अनुसन्धान गर्ने शिक्षकहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बुधबार १५ जना लघु अनुसन्धान गर्ने शिक्षकलाई प्रोत्साहन रकम वितरण गरेका हुन् ।