
‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ । बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ ।हिमाल, रमणीय फाँट, पखेरा, जङ्गल पहाड बन्दीपुरबाट

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम

नयाँ मुलुकी संहितामा लोग्नेले पनि सम्बन्ध विच्छेद(पारपाचुके) गर्न पाउने व्यवस्था भएपछि अदालतमा सबैभन्दा धेरै पारपाचुकेका झगडिया आउने गरेका छन् । दैनिक तीनवटासम्म पारपाचुकेका मुद्धा फैसला गर्नुपरेको अदालतले जनाएको छ ।यसबर्ष

गोरखामा मध्यपहाडी लोकमार्गको काम कछुवा गतिमा छ । सातवर्ष देखि सुरु भएको सडक स्तरोन्ततिको काम अझै सकिएको छैन ।चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको ६३ दशमलव ३७ किलोमिटर सडकखण्डमध्ये आरुघाट(ओख्ले खण्डको

१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका

गोरखामा अहिलेसम्म १७ हजार जनाले कोभिड १९ (कोरोना भाईरस) बिरुद्धको खोपको मात्रा पूरा गरेका छन् । उनीहरुमध्य ४९ हजार जनाले दोस्रो मात्रा पर्खि रहेका छन् ।६६ हजार सात सय ८१

प्रहरी(सुरक्षाकर्मी)को सामु लोकलाज ढाक्न मास्क लगाउने अभिभावकले आफ्ना शिशु तथा बालबालिकालाई भने मास्क नलगाइदिने गरेको पाइएको छ । कोभिडको महामारीको उच्च जोखिममा रहेको अस्पताल र अस्पतालको पनि फिभर क्लिनिकमा समेत

गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा २१ गतेबाट पठनपाठन सुरु हुने भएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख पवित्रा शर्माले सबै विद्यालयलाई पत्राचार गर्दै स्थानीय वातावरण अनुसार उचित हुने विधीको प्रयोग

असल छिमेकी नेपालले बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अक्सिजन कन्टसनट्रेटर, वेड, प्सल अक्सिमिटर, सेनिटाईजर, अटोस्कोप, अटोक्लेभ, ट्रली, बिपी सेट, स्टेचर लगायतका सामग्री सोमवार प्राप्त भएको स्वास्थ्य

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा