
कोभिडको कारण लामो समयदेखि बन्द रहेको विद्यालय खुल्न थालेका छन् । गोरखा धार्चे चुमनुब्री लगायत पालिकामा विद्यालय खुलेका छन् भने केही विद्यालयले भौतिक उपस्थितीमा सिकाई केन्द्रमा विद्यार्थीलाई पठन पाठन गराएका

धार्चे गाउँपालिकाको गुम्दामा आलु मेला नहुने भएको छ । धार्चे गाउँपालिका खेलकुद बिकास समितिले कोभिड १९ का कारण मेला गर्न नसक्न बताएपछि बन्द गरिएको हो । समितिले कोभिडको त्रासका बिच

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन्।

संघीय सरकारले विद्युतमा संघीयता नचाहेको गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताएका छन् । गृहजिल्ला गोरखामा बुधवार पत्रकार भेटघाटका क्रममा उनले भने ‘अरु धेरै क्षेत्रमा संघीयता आयो,

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको बाटो धार्चे र चमनुब्री गाउँपालिका मिलेर निर्माण गरिरहेका छन् । एक सातादेखि ताराजाली भरेर पैदलबाटो निर्माणको काम भईरहेको चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष

गोरखा नगरपालिकाले पाँच जनालाई बुधवार आरन बितरण गरेको छ । परम्परागत पेशालाई जगेर्ना गर्न र ब्यवशायिक बन्न चाहनेलाई प्रोत्साहन गर्ने उद्देश्यले आरन बितरण गरिएको गोरखा नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख

राष्ट्रिय बिपद् न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको टोली ‘रेकी भिजिट’ (स्थलगत अध्ययन) गर्न उत्तर गोरखा पुगेर फर्किएको छ । १२ क्लिवन्टल खाद्यान्न लिएर नेपाली सेनाको हेलिकप्टरमा उत्तरी गोरखा पुगेको प्राविधिक सहितको

चुमनुब्री गाउँपालिका ४ (साविक प्रोक गाविस)का बासिन्दाले परापूर्व कालदेखि बाल्दै आएको दियालोलाई विदाइ गरेका छन् । स्थानीय दामदक खोलाबाट उत्पादन गरिएको ८० किलोवाट विजुली घरघरमा बाल्न थालेपछि गाउँलेले धुमधाम नाचेर

सरकारी काममा भएको हिनामिना, ढिलासुस्ती लगायतका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाबाट २८ वटा उजुरी परेका छन् ।२०७६/०७७ मा फैसला हुन बाँकी २९ र थपिएका २४ सहित गत वर्ष ५३

गतहप्ता डुण्डुरे खोला तर्ने क्रममा बेपत्ता भएका आरुघाट गाउँपालिका १ श्यामचेतका सानुकमल गुरुङको दाहिने खुट्टा फेला परेको छ । निर्माणाधीन सोती–मान्बु पक्की पुलमुनि मंगलबार दिउसो सवा १२ बजे गुरुङको खुट्टा