
धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको नयाँ गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । दशौं भूकम्प स्मृति दिवसको अवसरमा बारपाकमा आयोजित एक कार्यक्रमकाबीच उनको नयाँ गीत बिमोचन गरिएको हो । पूर्व प्रधानमन्त्री

प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाले चार कास्य पदक जितेको छ । यही वैशाख ११ देखि १३ गतेसम्म काठमाडौँ सातदोबाटोमा भएको प्रतियोगितामा गोरखाका खेलाडीहरुले गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै

गोरखा नगरपालिका १० टक्सार निवासी सुवास घिमिरेले जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेका छन् । गोरखाबजारस्थित बालमन्दिर माविद्वारा सञ्चालित अनाथआश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सामान प्रदान गरेका हुन् ।

गोरखाको सहिदलखन गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । छिमेकी लघुवित्त वित्तीय संस्था, आँबुखैरेनीको आयोजना, सहिदलखन–३ का समन्वय र गुन्जमान सिंह अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा चार

लियो क्लव अफ गोरखाको ३८ औं अध्यक्षमा राज गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा प्रवीन उपरकोटी, द्वितीय उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा रचना बसेल, सहसचिवमा रवि बोगटी,

आइतवार साँझ परेको चट्याङ लागेर गोरखामा तीन जना घाइते भएका छन् । शहिद लखन गाउँपालिका–१ बक्राङका ४२ बर्षीय राजु खनाल, पालुङटार नगरपालिका–७ का ५० बर्षीया सुकमाया आले र उनकी बुहारी

गण्डकी प्रदेशमै पहिलोपटक गोरखाका भूमिहिन दलित समुदायलाई लालपूर्जा वितरण गरिएको छ । शनिबार धार्चे १ हुल्चुकका चार घरधुरी भूमिहिन दलितलाई भूमि समस्या समाधान आयोग गोरखाले जग्गाको लालपूर्जा वितरण गरेको हो

जिल्लाको गोरखा नगरपालिका वडा नं ११ स्थित पन्ध्र किलोमा एक पुरुषको शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीका २९ वर्षिय प्रेम गुरुङको शव फेला परेको

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सञ्चालन गरेको ‘जनसम्बन्ध बिस्तार अभियान’ गोरखा आइपुगेको छ । अभियान अन्तरग पार्टीले शनिबार गोरखा सदरमुकामको हरमटारी चोकमा कोण सभा सम्पन्न गरेको छ ।

प्रतिक्षा आले ।गोरखा बारपाकी ६२ वर्षीय धनमाया गुरुङलाई १० वर्ष यता बैशाख १२ कहिले पनि नआओस जस्तो लाग्छ । किनभने बारपाकलाई केन्दविन्दु बनाएर २०७२ बैशाख १२ मा गएको भूकम्पमा उनलाई