
गोरखा नगरपालिका ११ स्थित सेण्टजोसेफ स्कूलले विद्यालयलाई जानकारी नदिई आफ्नो नाम, लोगो र छाप राखेर नोटबुक छापेको भन्दै आपत्ति जनाएको छ । सो विद्यालयमा पढ्ने विद्यार्थीलेले कुनै पनि ब्राण्डको कापी

डिभिजन वन कार्यालय गोरखाको पहलमा वन पैदावारमा आधारित बाँसको हस्तकला निर्माण तालिम संचालन भएको छ । कार्यालयले ग्रिन बेम्बु क्रियशनसँगको समन्वयमा पालुङटार नगरपालिका ६ मा उक्त सात दिने तालिम संचालन

प्रतिक्षा आले । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ को विनाशकारी भूकम्पको शक्तिले संघीय लोकतान्त्रिक संविधान घोषणा गर्न सफल भएको बताएका छन् । शुक्रबार बारपाकमा आयोजित दशौं भूकम्प

प्रसिद्ध बारपाक ठूलो गाउँको पुछारमा एउटा अलग्गै टोल छ सानो । सरकारी स्वामित्वमा रहेको यो बस्तीको रुप र रंग भने फरक छ । सबै टहराको छानामा खिया रङका टिनपाता ठोकिएका

टण्टलापुर घाममा बारपाक सप्तरंगी बनेर टल्किरहेको छ । भिन्नभिन्न आर्किटेकका हजार महल, सुग्घर गल्ली र गोरेटा, सिरसिर हिमाली हावामा सुरम्य देखिन्छ बारपाक । भूपू लाहुरे छनक आउने ज्येष्ठ नागरिकहरु मानेडाँडा,

भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरुको मंगलबार उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ बर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगञ्जबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको

माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) गोरखाले विभिन्न आठ पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । वाइसिएलले बुधबार भिमसेन थापा गाउँपालिकामा र गोरखा नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको

अजिरकोट गाउँपालिका–३ भच्चेक बजारमा तीनमहिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन भइरहेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय (व्यावसायिक तथा सीप विकास तालिम केन्द्र) पोखराको आयोजनामा तालिम संचालन

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान गरेको छ । कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसर पारेर एसईई २०८० तथा

जिल्ला प्रहरी कार्यालयले नौ दिनको अवधिमा सात जना फरार अभियुक्त पक्राउ गरेको छ । उनीहरुबाट आठ लाखभन्दा बढी जरिवाना असुल उपुर भएको छ । ‘बैशाख महिनाको हालसम्म मात्रै सात जना