
गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको विद्युत लाइन बिस्तारको क्रममा देखिएको जग्गा विवादकै बीच बिजुली पोल गाडिएको छ । जग्गा विवादका कारण लाइन बिस्तार हुन नसकेको गोरखा नगरपालिका वडा नम्वर ६, ८

बिसौनीमोडबाट गोरखा क्याम्पस जाने सडकमा चेक ड्याम निर्माणको कामले तिव्रता पाएको छ । बिसौनीमोड स्थित च्यानेखोला सालबोटे पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माणको काम सुरु भएको हो । जोखिमयुक्त पहिरो

धार्चे गाउँपालिका ५ यमगाउँका दलबहादुर गुरुङ बिगत डेढ महिनादेखि सम्पर्कबिहिन छन् । ४७ बर्षका गुरुङ गत चैत ४ गतेदेखि परिबारसंग सम्पर्कबिहिन भएको उनका आफन्त साने गुरुङले जानकारी दिए । ‘घरबाट

गोरखा दरवारमा रहेको दान पेटिका खोलिएको छ । पेटिका भरिएपछि सोमवार प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र गोरखा दरवार हेरचाह अड्डाका प्रतिनिधिहरुको रोहबरमा सोमवार पेटिका खोलिएको

विकास मरहट्टा ।लाप्राक एकीकृत नमुना वस्ती स्थानीयलाई हस्तान्तरण भएको चार बर्ष वितिसक्यो । गोलाप्रथाबाट घर छनोट गरेका उनीहरुलाई २०७८ साल बैशाख ९ गते लालपुर्जा वितरण गरिएको थियो । तर पुरानो

शहिद लखन र आरुघाट गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको छ । सोमवार छुट्टाछुट्टै कार्यक्रम गरेर दुई पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । १६

गोरखाका एसपी बासुदेव पाठकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमवार एक सूचना जारी गर्दै पाठकसहित ६३ एसपीहरुको सरुवा गरेको हो । पाठकको मधेश प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन

चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर बेहोस बनेका सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको हो। आइतबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ

डा. सिद्धार्थ खनाल । गोरखा जस्तो ग्रामिण तथा भौगोलिक हिसाबले अप्ठ्यारो ठाउँमा ढाड दुख्ने समस्या एकदमै सामान्य देखिन्छ। दैनिकजसो अस्पतालमा आउने २०–३० जना बिरामीहरूमध्ये धेरैजसोको मुख्य गुनासो ढाड वा कम्मर

बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पीपलबोट कृषि सहकारी संस्थामा चोरी भएको छ । शनिवार राती संस्थाको कार्यालय तोडफोड गरी २ लाख १५ हजार रकम चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए