| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

गोरखा नगरपालिकाका सतप्रतिशतले लगाए कोरोना खोप

सरकारले निर्धारण गरेको मापदण्डभित्र परेका गोरखा नगरपालिकाका सबैले कोरोना खोप लगाएका छन् । लक्षित सबैले कोरोना विरुद्धको खोप लगाएका गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए । ‘यही

दार्चे सेवा समाजको अध्यक्षमा ढकाल

सहिद लखन गाउँपालिका वडा नं ६ मा रहेको दार्चे सेवा समाजको तेस्रो अधिवेशन तथा चौथौ साधारण सभा सम्पन्न भएको छ ।शनिबार सम्पन्न अधिवेशनले भरत ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ५० हजार दिईने

गोरखामा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिइने भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँबाट उक्त सहयोग दिन लागिएको हो । चालु वर्ष गण्डकी प्रदेश सरकारले कोरोनाबाट

गोरखाका नौ पालिकामा माओवादीको अधिवेशन टुङ्गियो

पालुङ्टारमा स्थगित, बारपाक सुलिकोटमा अध्यक्ष मात्रै चयन नेकपा माओवादी केन्द्र गोरखाले नौवटा पालिकामा नेतृत्व चयन गरेको छ । ११ स्थानीय तह रहेको गोरखामा दुईवटामा भने नेतृत्व चयन हुन बाँकी रहेको

कागजमा भएको अधिकार ब्यवहारमा नपाएको गोरखाका जेष्ठ नागरिकको गुनासो

गोरखामा जेष्ठ नागरिकहरुले कागजमा भएको अधिकार ब्यवाहारमा नपाएको बताएका छन् । जेष्ठ नागरिकका लागि सरकारले घोषणा गरेको नीति, योजना र कार्यक्रम अनुसारको सहयोग ब्यवाहारमा नदेखिएको गुनासो उनीहरुको छ । राष्ट्रिय

आरुघाटमा मध्यराती आमाछोरीलाई निर्घात कुटपिट गर्ने पुरुष पक्राउ

ज्यान मार्ने उद्योगमा गोरखाको आरुघाटबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका ९ आरुघाट बजार स्थित खाजा नास्ता पसल संचालन गरि बस्ने वर्ष वर्ष २७ कि शर्मिला गुरुङ

मावन सेवा आश्रम भवन निर्माणका लागि आर्थिक सहयोग

गोरखा नगरपालिका ८ मा निर्माधिन रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरिएको छ। सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन गोरखाले भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन्

मददाता नामावली संकलनलाई अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला निर्वाचन कार्यालय गोरखाले यहि मंसिर १७ गतेबाट पालिका स्तरमा सुरु हुने मतदाता नामावली संकलनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा सरकारी कार्यालयका

नेकपा (माओवादी केन्द्र) धार्चेको अध्यक्षमा गुरुङ

नेकपा माओवादी केन्द्र धार्चे गाउँपालिकाको गाउँ कमिटीको अध्यक्षमा पुन : लक्ष्मण गुरुङ चयन भएका छन् । शनिबार धार्चे गाउँपालिका केन्द्र माछाखोला सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय

नेकपा माओवादी केन्द्र चुमनुब्रीको अध्यक्षमा कुमारी गुरुङ

नेकपा माओवादी केन्द्र चुमनुब्री गाउँ पार्टी कमिटीको अध्यक्षमा कुमारी गुरुङ सर्वसम्मतले चयन भएकी छिन् । शनिबार गाउँपालिका केन्द्र सिर्दिबासमा सम्पन्न पार्टीको भेलाले गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ