| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

उत्तरी गोरखाको समस्या तत्काल समाधान गर्न प्रजिअलाई ध्यानाकर्षण पत्र

उत्तरी गोरखाको समस्या तत्काल समाधान गर्न प्रजिअलाई ध्यानाकर्षण पत्रउत्तरी गोरखाका बासिन्दाको समस्या तत्काल समाधान गर्न नागरिक साझा सवाल गोरखाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विहिबार प्रमुख जिल्ला

विप्लव नेतृत्वको नेकपाद्वारा फेरि चन्दा माग

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले फेरि चन्दा अभियान सुरु गरेको छ । लामो समय भूमिगत रहेर खुल्ला भएलगत्तै सो पार्टीले गोरखाका व्यापारी, व्यवसायीहरुसँग आर्थिक सहयोग मागेको हो । पार्टीका जिल्ला

मनकामना दर्शनले ३५ करोड लगानीमा रिसोर्ट बनाउने, केबलकारको पनि ३० करोड खर्चिएर स्तरोन्नति हुँदै

चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशन (गोरखा) मा रिसोर्ट निर्माण गर्ने भएको छ। रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक

मनकामना दर्शनले ३५ करोड लगानीमा रिसोर्ट बनाउने, केबलकारको पनि ३० करोड खर्चिएर स्तरोन्नति हुँदै

चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशन (गोरखा) मा रिसोर्ट निर्माण गर्ने भएको छ। रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक

कुरिनटारमा बन्यो विद्युतीय गाडी चार्जिङ स्टेसन

पृथ्वीराजमार्गको कुरिनटारमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चितवनको इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा निजी लगानीमा निर्माण सम्पन्न भएको चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो । दिगो ग्रुप कम्पनीले

बुङकोटको मकैपुर प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

शहिद लखन गाउँपालिका वडा नं. ७ बुङकोटमा रहेको मकैपुर प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । वडा कार्यालयको समन्वय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गन्ज बहादुर गुरुङको

गोरखा सदरमुकाममा सघन सरसफाइ अभियान : फोहर प्रशोधनशाला बनाउने तयारी

गोरखा बजारको सरसफाइको जिम्मेवारी लिएको ‘क्लिन गोरखा प्रालि’ले फोहर सिनित्तै पार्ने सघन सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रालिले केही दिनयता सडक किनारका दुबो, मोथे लगायतका झार पनि चिम्टे औलाले

अनेरास्ववियूद्वारा गोरखा अस्पताल परिसर सरसफाइ

महाधिवेशनको उमंग बढाउन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियू)ले बुधबार गोरखा अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ । आसन्न १०औं महाधिवेशनको स्वागतस्वरुप केन्द्रीय कार्यक्रम अनुसार गोरखा अस्पताल

गोरखाको मनकामना केबलकार २४ वर्षमा प्रवेश

 मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा

निगरानी बढाएका छाैं, कारबाहीबारे छलफल हुँदैछ : शिक्षा मन्त्रालय

अहिले देशका ठूला राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन तयरीमा छन् । यसैक्रममा केही दलका महाधिवेशन प्रतिनिधिका रुपमा शिक्षक तथा अन्य पेशाकर्मी चयन भएका छन् । हातमा कलम