| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

सिंगापुरबाट फर्केर मनास्लुमा आधुनिक रिसोर्ट खोलेका लाक्पाढुण्डुप

मनास्लु पदमार्गको ‘नुब्री फोर सिजन रिसोर्ट’ मा वेटर बनेर पर्यटकलाई खाना बाँडिरहेका वा कफीको ग्लास माझिरहेका व्यक्ति नै रिसोर्टका साहुजी हुन् भन्ने थाहा पाउँदा सबै छक्क पर्छन्। अनि तिनै साहुजी

३७ करोडको अस्पताल भवन, न जनशक्ति न उपकरण

३७ करोड रुपैयाँको लागतमा आधुनिक सुविधासम्पन्न भवन ठडियो, तर जनशक्ति तथा उपकरण अभाव हुँदा गोरखा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गर्न सकेको छैन । ‘भवन त ठडियो तर फर्निसिङ भएको

गोरखाका दुईजना लमजुङबाट पक्राउ

प्रहरीले लमजुङको बेंसीसहरबाट सातसय आठ किलोग्राम धुपीसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट तीनसय ग्राम गुच्छी च्याउ पनि बरामद गरेको छ । उनीहरुको साथबाट कुनै पनि पुर्जी वा

आज देशभर बदली रहने, यी प्रदेशमा वर्षा र हिमपात हुने

आज बिहीबार बिहान गण्डकी प्रदेशसँगै  सुदूरपश्चिम, कर्णाली र  लुम्बिनीमा बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो गण्डकीसँगै  सुदूरपश्चिम, कर्णाली, 

गोरखा र छुट्टै जिल्ला मागको सान्दर्भिकता

गणेश कार्की सिँगो नेपाल निर्माणको उद्गम जिल्ला भनेर चिनिने ऐतिहासिक गोरखा जिल्ला आफ्नै देशभित्र मात्र होइन विश्वमा चीर–परिचित छन् । विशाल नेपालको जग, पृथ्वीनारायण शाहको जन्मथलो, शहिद लखन थापा मगर,

चुम्चेत छेकम्पारमा खच्चडबाट दैनिक खाद्यान्न लगिँदै

लोक्पाको ङुयुखोलामा झरेको पहिरोका कारण चुम्चेत र छेकम्पारमा लामो समयदेखि खाद्यान्न अभाव भयो । अहिले पनि राम्रोसँग पहिरो पन्छ्याइएको छैन । तर जोखिम मोलेर सर्वसाधारण यात्रा गरिरहेका छन् भने खाद्यान्न,

कांग्रेसको गण्डकी प्रदेश समितिमा गोरखाबाट उम्मेद्वारी घोषण गर्नेको लर्को

नेपाली कांग्रेसको १४ औँ महाधिवेश अन्तर्गत गण्डकी प्रदेश समितिको लागि गोरखाबाट उम्मेद्वार घोषणा गर्नेहरु बढेका छन् । अहिलेसम्म कांग्रेस महासमिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सह महामन्त्रीमा उम्मेद्वारी

उत्तरी गोरखामा सुटिङ भएको ‘मन्त्र’को फस्टलुक सार्वजनिक, फरक गेटअपमा सौगात र दिया

१३ मंसिर, काठमाडौं । चलचित्र ‘मन्त्र’कोे फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी माघ २८ गते रिलिज हुने निर्माणपक्षले जनाएको छ । कोरोना महामारीका कारण

लोक्पाको पहिरो खुलाउन ३१ लाख लाग्ने

चुमनुब्री गाउँपालिकाको चुम्चेत र छेकम्पार जाने अबरुद्ध बाटो खुलाउन ३१ लाख रुपैयाँ लाग्ने भएको छ । गाउँपालिकाका प्राविधिकले केही दिनअघि गरेको स्टमेट अनुसार लोक्पाको पहिरो खुलाउन उक्त रकम लाग्ने निश्कर्ष

मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ