शिक्षाको मक्सत व्यवहार परिवर्तन हो । यथास्थितिमा राख्ने शिक्षा ब्यर्थ हो । यस्ता शिक्षामा गरिएको लगानी र बालुवा महलको औचित्यता उही(व्यर्थ) हो ।डाक्टर हर्क गुरुङ भन्थे, ‘…यदि तपाईँ २० बर्षका

‘बिद्यार्थीले गरे आलुखेती’ शीर्षकमा पुस १२ को समाचार पढें । यो असाध्यै राम्रो सुरूवात लाग्यो । कुनै बखत आलुको तरकारी खान पाइन्नथ्यो । माथि–माथि सिरानचोकबाट गुरूङहरूले धान, मकै, कोदोसँग साँट्न

मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) को ३३ औँ स्थापना दिवस आउँदो शनिबार गोरखा बजारको हरमटारीस्थित खेलमैदानमा हुने भएको छ । गोरखा, लम्जुङ र तनहूँ जिल्लाको संयुक्त कार्यक्रम पुस १७ गते शनिबार

नेपाल नेत्रहीन संघ गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रहीन संघ पुनस्र्थापना कार्यक्रम गोरखाको आयोजनामा गोरखा सदरमुकाममा सोमबार कार्यक्रम भएको हो । कार्यक्रममा अजिरकोट, धार्चे र चुमनुब्री

गोरखा क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. ख बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित चित्रे पोखरी माविलाई ५० हजार रुपैंया सहयोग गरेका छन्

गोरखा उद्योग वाणिज्य संघ गोरखाको १६ औं अधिवेशनबाट कृष्णकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षसहित अन्य छ पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत निर्वाचित भएका हुन् । संघको

गोरखा सदरमुकामको शक्ति माविमा स्वर्गीय प्रेमकुमार श्रेष्ठ स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ । सोमबार बिहान विद्यालयमा एक कार्यक्रमका बीच एकलाख पाँचहजार पाँचसय ५५ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको हो

मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)को ३३ औँ स्थापना दिवश गोरखामा तीनवटा जिल्लाले संयुक्त रुपमा मनाउने भएको छ । आउँदो पुस १७ गते गोरखा सदरमुकाममा संयुक्त रुपमा स्थापना दिवश मनाउन लागिएको अर्गनाइजेशनले पत्रकार

शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति र पुस्तकालय परियोजना संचालन गरेको छ । गोरखा नगरपालिकाभित्रका पाँच वटा विद्यालयमा उक्त परियोजना लागु भएको संस्थाले जनाएको छ । ग्रामीण

विधि र प्रक्रिया पूरा नगरी अवैध रुपमा सालको काठ काटेर ओसारपसार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका १० वीरेञ्चोकस्थित प्रणामी फर्निचर उद्योगका सञ्चालक भगवान कार्की र ट्याक्टर