
मिलेलियन च्यालेञ्ज कर्पोरेशन(एमसिसी) संसदबाट अनुमोदन गर्न साइत हेरिरहनु नपर्ने गृहमन्त्री बालकृष्ण खाँणले दाबी गरेका छन् । सरकारमा रहेका दलहरुसँग छलफल गरी कुनैपनि बेला संसदमा लैजाने उनले तर्क गरे । ‘एमसिसी
गैरनाफामुलक र समाजसेवा गर्ने लक्ष्य राखी धेरै गैरसरकारी संस्थाहरु खुल्छन् । कतिपय निरन्तरतामा धैर्यता राख्न नसकी विलय हुन्छन्, केही निरन्तर क्रियाशील हुन्छन् ।निरन्तर क्रियाशील हुनेहरु पनि कतिपय घिटिघिटी गरेर मात्र

निर्माण सम्पन्न भएको चार महिनाको अवरोधपछि फिस्लिङ पुल सञ्चालनमा आएको छ । गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङबजार जोड्ने मोटरबेल पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

गोरखा नगरपालिका वडा नं १३ देउरालीमा रहेको रामशाह आधारभुत विद्यालयमा अध्ययत बालबालिकालाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । विहिबार एक कार्यत्रमका बीच विद्यालयका बालबालिकालाई सुइटर र स्टेशनरी सामग्री

गोरखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष लगायत छ वटा पदमा एकेक जनाको मात्र उम्मेद्वारी परेको छ । अधिवेशनको निर्वाचन कमिटीले निर्धारण गरेको कार्यतालिकाको अन्तिम समयसम्म छ पदमा एकेक

बारपाक सुलिकोट गाउँपालिकाले तमू ल्होसार(नया वर्ष) मा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पुष १५ मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

ग्रीसमा सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा गत मंसिर पहिलो साता भएको गाडी दुर्घटनामा परी मृत्यु भएका

गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका–१७ ड्यामसाइडमा रहने गरी आफ्नै डाटा सेन्टर बनाउने भएको छ । डाटा सेन्टर स्थापनाको लागि गण्डकी सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको

गुड नेवर्स इन्टरनेशनल नेपालले गोरखाका चारवटा विद्यालयलाई कक्षा कोठा व्यवस्थापन सामाग्री सहयोग गरेको छ । पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा धार्चे तीन र गोरखा नगरपालिकाका एक विद्यालयलाई बालकक्षा कोठा

दरौँदी समाचारदाता : चितवनको फिस्लिङबाट गोरखाको भुम्लिचोक जोड्ने पक्की पुलमा गाडी चलाउन नदिन ठेकेदारले चौकीदार राखेको छ । चार महिनाअघि निर्माणसम्पन्न पुलमा गाडी गुडाउन नदिन ठेकेदारले चौकीदार राखेको छ ।