| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

बारपाक सुलिकोटमा प्राङगारिक मल सम्बन्धी तालिम

बारपाक सुलिकोट गाउँपालिकामा प्राङ्गारिक मल बनाउने सम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजना प्राङगारिक(कम्पोष्ट) मल तथा जैविक विषादी बनाउने सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको हो ।

गुप्सीपाखा हिउँले ढपक्कै, बेशी झरे स्थानीय, आन्तरिक पर्यटक बढ्ने संकेत(फोटो फिचर)

धार्चे गाउँपालिका ४ लाप्राक स्थित गुप्सीपाखाको एकीकृत नमूना बस्ती हिउँले ढाकेको छ । मंगलबार रातीदेखि परेको हिउँले पुरै बस्ती ढाकिएको स्थानीय जेशन गुरुङले बताए । ‘हिजो रातिदेखि नै हिउँ परेको

पुस १५ गते सार्वजनिक बिदा

तमु ल्होछारका अवसरमा गण्डकी प्रदेश सरकारले पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे सचिवालयले बुधबार फेसबुकमार्फत बिदा बारे जानकारी दिएकाे हाे ।

धार्चेका बालबालिकालाई सिरक डस्न र खाद्यान्न सहयोग

दरौँदी : धार्चे गाउँपालिका वडा ५ माछाखोलास्थित जनजागृत माध्यमिक विद्यालयमा र कालरात्री मावि लापुका विद्यार्थीहरुलाई दातृ संस्था एवं व्यक्तिगत रुपमा न्यानो कपडा तथा ओढ्नेओछ्याउने वितरण गरिएको छ । जनजागृति माविमा

व्यवसाय र व्यवसायीको सुदृढिकरणमा जोड दिनेछु : श्रेष्ठ

हालै सम्पन्न सोह्रौ अधिवेशनबाट गोरखा उद्योग वाणिज्य संघको तीनबर्षे कार्यकालका लागि कृष्णकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । संघमा प्रवेश गरेको ३० बर्षपछि अहिले श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत आसिन भएका

उत्तरी गोरखामा भारी हिमपात, जनजीवन प्रभावित, खेतीपाती राम्रो हुने भन्दै स्थानीय खुशी

उत्तरी गोरखा भारी हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका सबै गाउँहरु तथा धार्चे गाउँपालिकाका अधिकांश गाउँ तथा लेकहरुमा मंगलबार साँझदेखि नै हिमपात भएको स्थानीयबासीले बताएका छन् । ‘अहिलेसम्म एक फिट

तमू ल्होसारको उपलक्ष्यमा सात पत्रकार पुरस्कृत

काठमाडौं । तमू ल्होसार २०७८ को उपलक्ष्यमा सात पत्रकार पुरस्कृत भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो

गोरखा क्याम्पस अहिले पनि रातो स्टिकरमा : १२ सय विद्यार्थी जोखिम भवनमा पढ्न बाध्य

केशव गुरुङ जिल्लाको एक मात्र सरकारी र सबैभन्दा जेठो क्याम्पस गोरखा क्याम्पस ०७२ सालको भूकम्पले क्षति ग्रस्त बनायो । भवनमा रातो स्टिकर लगाएको साँढे छ वर्ष भइसक्यो, तर विद्यार्थी र

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या थपेर १२ बनाउने निर्णय

गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गर्दै हाल रहेको ११ मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने निर्णय गरेको हो।

स्वास्थ्यकर्मीलाई सम्मान

प्रहरी कार्यालयभित्रका प्रहरी कर्मचारीलाई समय–समयमा स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर संचालन गरेबापत जिल्ला प्रहरी कार्यालय गोरखाले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । दन्तरोग विशिषज्ञ डाक्टर अंकित जैसवाल र संगम मेडिहेल्थ क्लिनिककका प्रबन्ध