
गोरखामा मिनि ट्रक दुर्घटना हुदा तीन जनाएको मृत्यु भएको छ । शुक्रबार ११ बजे आरुघाटबाट माछाखोला तर्पm जादै गरेको मिनि ट्रक दुर्घटना हुदा तीज जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ

गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्ग स्थित कृतिम खेल मैदानमा शनिबार देखि चौथो फुटबल मेला सुरु हुने भएको छ । द ओसन क्लवले आयोजनामा भोलि देखि फुटबल मेला सुरु हुन लागेको हो

गोरखा : केही दिनदेखिको हिमपातले उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ । जनजीवन मात्र नभै मनास्लु संरक्षण क्षेत्रभित्र रहेका संरक्षित तथा लोपोन्मुख वन्यजन्तु समेत मरेका छन् । मनास्लु संरक्षण क्षेत्रभित्र

चेम्वर अफ कमर्सले पुस १६ गतेदेखि २७ गतेसम्म गोरखामा मेला गर्ने भएको छ । यस अघि पुष १५ गतेबाट मेला आयोजना गर्ने तयारी भएता पनि विविध कारण मेला एक दिन

बारपाक सुलिकोट गाउँपालिकामा प्राङ्गारिक मल बनाउने सम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजना प्राङगारिक(कम्पोष्ट) मल तथा जैविक विषादी बनाउने सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको हो ।

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य

र्यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । प्रहरीले रानासँगै उनका

आज बिहीबारबाट माैसममा सुधार आउने आँकलन गरिएकाे छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएकाे थियाे । आजबाट क्रमश:

रेडक्रसमान लोकतान्त्रिक प्यानल बिजयीनेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको सभापतिमा यदुबिलास भट्टराई सर्वसम्बत चयन भएका छन् सभापतिमा उनको एकल उम्मेदवारी परेपछि उनी निबिरोध भएका हुन । अन्य पदाधिकारी एंव कार्यसमितिमा