
गोरखा सदरमुकाम भएर बिभिन्न ठाउँमा जाने पक्की सडकमा भाडा घटाउन गोरखाका नागरिक समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । नागरिक साझा सवालको अगुवाईमा पत्रकार महासंघ गोरखा, गैरसरकारी संस्था महासंघ,

गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले अपराध न्यूनिकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बिहिवार पत्रकारहरु सँगको भेटघाटमा उनले भने ‘समाजमा हुने अपराध न्यूनिकरणमा मेरो पहिलो प्राथमिकता

गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । इकाईको उपाध्यक्षमा विदुर बानियाँ, सचिव सञ्जय अधिकारी, सहसचिव सुशील अर्याल, कोषाध्यक्षमा पार्वती शाही चयन भएका छन्

योङ कम्युनिष्ट लिग(वाइसीएल) नेपाल धार्चे गाउँपालिका कमिटीको संयोजकमा सुशील गुरुङ चनय भएका छन् । धार्चे गाउँपालिकाको माछाखोलामा बुधबार सम्पन्न भएको पार्टीको भेलाले गुरुङको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरेको हो

गोरखा उद्योग वाणिज्य संघ गोरखाको स्थापना दिवसको अवसरमा विन्दवासिनी माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । संस्थाको ४८ औँ स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका वडा ३ नारेश्वरमा रहेको विन्ध्यावासिनी

शिव उप्रेती : गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले दिनहूँ किसानलाई ठग्ने गरेको पाइएको छ । कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोर्ट कन्ट्रोलद्वारा तौल घटाएर दैनिक लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेपछि

गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘मन्त्र’ आगामी वैशाख १६ गते प्रदर्शनमा आउने भएको छ । यसअघि माघ २८ गतेबाट देशभर सार्वजनिक गर्ने तयारी भएपनि कोरोना
गोरखा नगरपालिका १० छेपेटार स्थित दरौँदी नदी किनारमा डोजरका सहायक अपरेटर मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका १ देविस्थानका २२ वर्षिय बिकास भट्ट बुधवार बिहान मृत भेटिएका हुन्

गोरखा नगरपालिका स्तरीय हस्तलेखन प्रतियोगितामा मोडर्न सेकेण्डरी स्कुलकी श्रेया श्रेष्ठ प्रथम भएकी छिन् । अन्तर्राष्टिूय नारी दिवशका अवसरमा लियो क्लव अफ गोरखाको आयोजनामा मंगलबार भएको हस्तलेखन प्रतियोगितामा श्रेष्ठ प्रथम भएकी
नेपाली कांग्रेस गोरखाले स्थानीय चुनाव लक्षित कार्यक्रम मंगलवार पालुङटार नगरपालिकामा गरेको छ । नेपाली कांग्रेस पालुङटार नगरसभापति बिमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सबै नेता